Nigrani Today

ओलीले संविधान मिचेर लुडो खेल सरह बनाए स् उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीद्वारा गरिएको प्रतिनिधिसभा विघटन संविधान माथीको ठाडो प्रहार रहेको भन्दै यसलाई नसच्याइए गणतन्त्र समेत खतरामा पर्ने बताएका छन् । असंबैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारि

सिसौको गोलीया सहित कबिलासिका कलवार लालबन्दीबाट पक्राउ

सर्लाही,६ माघ । ईलाका प्रहरि कार्यालय लालबन्दीको टोलीले २० क्युवेक फिट सिसौको गोलीया सहित एक जनालाई पक्राउ गरि डिभिजन बन कार्यालय लालबन्दीमा बुझाएको छ । सोमवार राती करिव ९ बजेको समयमा सर्लाहीको लालबन्दी नगरपालीका ६ मा अन्दाजी बत्तिस

चाँदीका गहना र सुनसहित दुईजना पक्राउ

सर्लाही,६ माघ । सर्लाहीको नवलपुर–मलंगवा सडकखण्डबाट भन्सार छलि गरेर ल्याईएको चाँदीका गहना र सुनसहित दुईजना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको गस्ति टोलीले नवलपुर –मलंगवा सडकखण्डमा सवारी चेकजाँच गर्ने क्रममा अवैध

चन्द्रनगरमा ३९ लाखको लागतमा झुलुगें पुल निर्माण हुने

सर्लाही,६ माघ । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ३९ लाखको लागतमा झुलुगें पुल निर्माण हुने भएको छ । क्षेत्र नं. १(क) बाट निर्वाचित प्रदेश सभा दस्यय उपेन्द्र महतोको पहलमा वडा नं. २ गेरुका खोलामा झुलुगें पुल निर्माण हुने भएपछि अहिले

नेकपा नेता वाग्लेले गरे हजुरबुबा हजुरआमाको नाममा अक्षयकोषको स्थापना

सर्लाही,६ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य डाचाराज वाग्लेले आफ्ना दिवङ्गत हजुरबुबा हजुरआमाको नाममा तीन लाखको अक्षयकोष स्थापना गर्नु भएको छ । उहाँले हजुरबुबा दिवङ्गत खडानन्द वाग्ले र हजुरआमा

सर्लाहीको बिष्णु गाउँपालिकामा अध्यक्ष यादवद्वारा वित्तिय संस्थाको उदघाटन

राधेश्याम कुशवाहा, ०५ माघ सर्लाही । सर्लाहीको पश्चिमी दक्षिणी भूभागमा अवस्थित बिष्णु गाउँपालिकामा मिथिला लघुवित्त वित्तिय संस्थाको शाखा उदघाटन कार्यक्रम सम्पन्न भएको छ । राम हरि कापलेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बिष्णु

क्यान्सरबाट एक वर्षको अवधिमा ३२ जनाको मृत्यु

पुष्पा थापासर्लाही,५ माघ । खाने पानी दूषित भएका कारण क्यान्सर लागेर सर्लाहीको हरिवन नगरपालिका–५ घुर्कौलीमा एक वर्षको अवधिमा ३२ जनाको मृत्यु भएको छ। प्रत्येक वर्ष त्यस गाउँमा क्यान्सर लागेर १२ र १३ जनाको मृत्यु हुने र त्यही हाराहारीमा

सर्प दंश उपचार केन्द्र एन्टी स्नेक भेनोम सिरम भ्याक्सिनको अभावका कारण संचालनमा ढिलाई

दिपेन्द्र जयसवाल,बारा ५ माघ बाराको जीतपुरमा निर्मित सर्प दंश उपचार केन्द्र एन्टी स्नेक भेनोम सिरम भ्याक्सिनको अभावमा सञ्चालनमा आउन सकेको छैन । श्री नं.२८ बाहिनीभित्र बनाइएको सर्प दंश उपचार केन्द्र सञ्चालनका लागि २०७७ साल असोज ८ गते

नेपाली सेनाद्वारा मुसहर बस्तीमा २ सय थान कम्बल वितरण

दिपेन्द्र जयसवाल, ५ माघ बारा । नेपाली सेनाले बाराको एक मुसहर बस्तीमा २ सय थान कम्बल वितरण गरेको छ । श्री नं.२८ बाहिनी अड्डा जीतपुर अन्तरगत रहेको चन्दननाथ गण बाराले कम्बल वितरण गरेको हो । तराई क्षेत्रमा शीतलहरसँगै जाडो बढेपछि

अपराध र तस्करी शुन्यमा झार्ने प्रहरी उपरीक्षक दिपेन्द्र शाहीकाे प्रतिबद्धता

दिपेन्द्र जयसवाल,५ माघ बारा । भर्खरै सरुवा भएर बारामा आउनु भएका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले आफ्नो कार्यकालमा अपराध र तस्करी शुन्यमा झार्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । बाराका पत्रकारहरुसँग भएको परिचयात्मक कार्यक्रममा प्रहरी