Nigrani Today
Browsing Category

Uncategorized

स्कुल अफ व्युटीसियन आइटिसीको १७ औं बार्षिकउत्सव भव्यताको साथ सम्पन्न

खेमराज खनाल साउन १७, काठमाडौँ । स्कुल अफ व्युटीसियन आइटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टरको १७ औं बार्षिकउत्सव भव्यताको साथ सम्पन्न भएको छ। बरिष्ट सौन्दर्यबिद रुस्का बैध श्रेष्ठले ‘स्कुल अफ व्युटीसियन’को स्थापनाको १७ औं…

दुई पालिकाका २ हजार ४ सय ८८ बालवालिकालाई सरसफाइ सामग्री वितरण

सर्लाही,१५ श्रावन । सर्लाहीका दुुई पालिकामा एक गैर सरकारी संस्थाले सरसफाई तथा स्वास्च्छता सामग्री वितरण गरेको छ । हरिपुर्वा नगरपालिकाका र पर्सा गाउँपालिकामा वल्र्डभिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र,…

डा. मनोज मुक्तिको नजरमा गणतान्त्रिक व्यवस्था

जनकपुरधाम, ०९ सावन जनतान्त्रिक तराई मुक्ति मोर्चा का राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय जनतान्त्रिक गठबन्धन तथा राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक डा. मनोज मुक्ति "विवेक" देशमा ब्याप्त चौतर्फी बेथितिमाथी गम्भीर चिन्ता व्यक्त गर्दै आफ्नो…

राजा ज्ञानेन्द्रलाई सचेत गराउँदै चैते राजावादीहरुलाई डा. मनोज मुक्तिको चेतावनी

राज-संस्था र हिन्दु राष्ट्र पुनःस्थापना, बैज्ञानिक संघीय शासन ब्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लगायतका विविध मुद्दाहरुलाई राष्ट्रब्यापी एवं अन्तर्राष्ट्रिय स्तर सम्म पुर्याउन सफल जनतान्त्रिक तराई मुक्ति मोर्चा का राष्ट्रिय…

कपिलवस्तुमा धारिलो हसियाले १४ बर्षीय भान्जी काट्दै गर्दा मामा पक्राउ

कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका २ सानो गैडहवामा भान्जीलाई काट्दै गर्दा मामा पक्राउ परेका छन् । दिदी भिनाजुसंग रहदैं आएका २९ बर्षीय कन्हैया कुर्मीलाई प्रहरीले घटना स्थलबाट पक्राउ गरेको जनाएको छ । ‘बालिका सुतेकी थिइन । कन्हैयाले…

बारामा पूर्ण रूपमा अशक्त अपागता भएका व्यक्तिहरूलाई हवील चेयर वितरण

दिपेन्द्र जयसवाल,२९ असार बारा बाराको करैयामाई गाउँपालिकाद्वारा आज पूर्ण रूपमा अशक्त अपागता भएका व्यक्तिहरूलाई हवील चेयर वितरण गरेको छ । करैयामाई गाउँपालिकाको कार्यालय करैया बाराको आयोजनामा सो हवील चेयर बितरण गरिएको हो । गाउँपालिकाको वडा…

पद्म भुवनेश्वरी नमुना बृद्धआश्रममका वृद्धवृद्धालाई मिष्ठान भोजन

प्रेमनाथ पौडेल सर्लाही,२५ असार । सर्लाहीमा एक दम्पतीले वृद्धवृद्धालाई मिष्ठान भोजन गराएका छन । हरिवन नगरपालिका वडा नं. ९ बस्ने दिलिप पोख्रेल की श्रीमती गंगा कुमारी दाहल पोख्रेलले बिहिबार लालबन्दी नगरपालिका वडा नं. २ जुटपानीमा रहेको पद्म…

राजा ज्ञानेन्द्रलाई राष्ट्र बचाउ अभियानको समर्थन, विषमपस्थितिलाई दृष्टिगत जन्मदिन नमनाउने घोषणा

असार १०, २०७७ देशको विषमपस्थितिलाई दृष्टिगत गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष आफ्नो जन्मदिनलाई उत्सवको रुपमा नमनाउने घोषणा गरेका छन् । पूर्वराजा शाहले बुधबार एक सन्देश जारी गर्दै भनेका छन्, ‘राष्ट्रको यो विषम स्थितिलाई दृष्टिगत…

सर्लाहीका ६१ जना कोरोना संक्रमित बिरामी निको भएर घर फर्के

राधेश्याम कुशवाहा सर्लाही,१ असार । सर्लाहीमा दिन प्रति दिन कोरोना संक्रमित बिरामीहरु बढि रहेको छ । हाल सम्म २० पालिकाहरु मध्ये लालबन्दी नगरपालिका बाहेको १९ पालिकाहरु गरी कोरोना संक्रमित संख्या ५ सय १० पुगेको छ । सर्लाहीमा कोरोना संक्रमित…

ईश्वरपुरमा धानको उन्मोचित जातहरु रामधान र सम्बा मन्सुली ब्रान्डिङ्ग सम्बन्धि कार्यक्रम सम्पन्न

सर्लाही, ३० जेठ । सर्लाहीको ईश्वरपुर नगरपालिकामा धानको उन्मोचित जातहरु रामधान र सम्बा मन्सुली ब्रान्डिङ्ग सम्बन्धि कार्यक्रम सम्पन्न सम्पन्न भएको छ । वडा नं. ७ बयलवास ओम शान्ति खाध उधोगको प्राङ्गगनमा धानको उन्मोचित जातहरु रामधान र सम्बा…