Nigrani Today
Browsing Category

प्रमुख सामाचार

छोराले गरे आफ्नै आमाको हत्या

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रको पुर्नवासमा छोराले आफ्नै सहोदर आमाको हत्या गरेका छन् । पुर्नवास नगरपालिका–३ सुकुम्वासी बस्तीका ३० वर्षीय पप्पु बादीले आफ्नी आमा ५७ बर्षीय पार्वती बादीको धारिलो हतियार र चिर्पट प्रहार गरी हत्या

२८५६ नयाँ संक्रमित थपिए, ३३३६ जना संक्रमणमुक्त

काठमाडौं । विगत २४ घन्टामा नेपालमा २ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ३ सय ३६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । १२ हजार ३ सय ११ जनाको पीसीआर टेस्ट गर्दा उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन् । संक्रमितमध्ये १

कांग्रेस डाइनाेसाेर जस्तै भयाे सांसद:प्रभु साह

गौर,९ कार्तिक। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले देशमा अब कांग्रेसको आवश्यकता नरहेको बताएका छन् । आइतबार रौतहटको फतुवा विजयपुर नगरपालिका-१०, दुधिअबाम आयोजित शुभकामना आदानप्रदान तथा जनचेतना कार्यक्रमलाई सम्बोधन गर्दै

प्रधानमन्त्रीले ‘रअ’का प्रमुखसँग भेट्नु राष्ट्रिय स्वाभिमान कमजोर पार्ने कार्य : नारायणकाजी श्रेष्ठ

काठमाडाैं,९ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नै दलका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसँग भेट्नुले देशको राष्ट्रिय स्वाभिमान कमजोर पारेको

नेकपा नेता शर्मालाई कोरोना संक्रमण

काठमाडाै,९ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ । पूर्वमन्त्रीसमेत रहेका शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना पजिटिभ देखिएको जनाएका हुन् । उनले लेखेका छन्, ‘कोरोना

सुरक्षा कारबाहीमा अल कायदाका वरिष्ठ नेता मस्री मारिए

कार्तिक ९, २०७७एजेन्सी काबुल — अफगानिस्तानको सुरक्षा फौजको कारबाहीमा अल कायदाका वरिष्ठ नेता अबु मुसिन अल मस्री मारिएका छन् । अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयले शनिबार राति ट्वीट गर्दै सुरक्षा कारबाहीमा मारिएको जानकारी

जनकपुरको राजदेवी मन्दिरमा एकैरातमा ८ हजार ९६८ बोका वलि दिइयो

जनकपुरधाम,९ कार्तिक । जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा गएराती ८ हजार ९ सय ६८ बोका वलि दिइएको छ । महाबीर युवा कमिटीका पूर्व अध्यक्ष सुनिलकुमार प्रसादले दिएको जानकारी अनुसार शनिवार राती ७ बजेर १५ मिनेटमा शुरु भएको सो वलिप्रदान

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

सर्लाही,९ कार्तिक । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा

जंगली भालुको आक्रमण बाट ४६ वर्षिय आले गम्भिर घाइते

सर्लाही,८ कार्तिक । सर्लाहीमा जंगली भालुको आक्रमण बाट एक जना मानिस गम्भिर घाइते भएको छ । गए साझ लालबन्दी नगरपालिका वडा नं. १३ नारायण डाँडा बस्ने ४६ वर्षिय गणेश बहादुर आले मगरलाई घर नजिकै रहेको १सय मिटर दुरीको जंगलमा अचानक जंगली भालुले

धनकौलमा एक ७६ वर्षिय बृद्धले छातीमा जमरा उमारियो, वृद्धलाई हेर्न र्दशनार्थीको भिड

मुकेश झासर्लाही, ८ कात्तिक । सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौलमा एक बृद्धले दशैंको घटस्थापना देखिनै निराहार ब्रतबसी आफ्नो छातिमा जमरा उमार्नु भएको छ ।घटस्थापनादेखी विधिवत रुपमा पुजापाठ गरेर हरिपुर्वा–३ धनकौल स्थित रहेको महरानी स्थान