Nigrani Today
Browsing Category

प्रमुख सामाचार

प्रदेश २ सरकारको भ्रष्ट चरित्रले सिंगै मधेस बदनाम – शहरी विकास मन्त्री प्रभु साह

वीरगन्ज,१५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले प्रदेश २ सरकारको भ्रष्ट चरित्रले सिंगै मधेसको नाम बदनाम भएको बताएका छन् । आज पर्साको छिपहरमाई गाउँपालिकाद्वारा आयोजित कार्यकर्ता भेलालाई

७ महिने बालकको मृत्यु भएपछि पूर्वपच्छिम राजमार्गमा टायर बालेर प्रदर्शन, अवरुद्ध राजमार्ग खुल्यो

सर्लाही,१४ फागुन । सर्लाहीको लालबन्दी नगरपालिकामा चिकित्सकको लापारबाहीले ७ महिने बालकको मृत्यु भएको भन्दै बालिका आफन्त र स्थानिय बासीहरुले पूर्वपच्छिम राजमार्गमा टायर बालि चक्का जाम गरी प्रदर्शन गरेको छ । लालबनदी नगरपालिका वडा नं. ६

संसद् पुनर्स्थापना भएपछि सर्लाहीमा पञ्चे बजा सहितको उत्सव –र्याली

सर्लाही१२ फागुन । संसद् पुनर्स्थापना भएपछि सर्लाहीमा पञ्चे बजा सहितको उत्सव –र्याली निकालिएको छ ।सर्वोच्च अदालतले मंगलवार प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि ऐतिहासिक निर्णयको स्वागत गर्दै बुधवार सर्लाहीको लालबन्दी नगरपालिकामा नेपाल

सर्वोच्चले देशलाई अध्यारो सुरुङ् तर्फ जानबाट बचायो : अध्यक्ष पन्त

सर्लाही,१२ फागुनं । नेकपा नेता तथा सर्लाही जिल्ला कमिटि अध्यक्ष रेवती पन्तले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने केपी ओली सरकारको निर्णयलाई बदर गरेर देशलाई अध्यारो सुरुङ् तर्फ जानबाट बचाएको बताएका छन्। सर्वोच्च अदालत र सबैधानिक

अलिकति नैतिकता छ भने केपी ओलीले राजीनामा दिनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपाका दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन’ पर्ने बताएका छन् । ‘यदी तपाईंमा अलिकति पनि लाज छ भने, अलिकति पनि नैतिकता छ भने राजीनामा दिनुस्,’ चितवन पुगेका प्रचण्डले

सर्वोच्चद्वारा प्रतिनिधिसभा पुनःस्थापना, १३ दिनभित्रै बैठक बोलाउन आदेश

काठमाडौं,११ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरि संसद पुनःस्थापनाको फैसला गरेको छ। २ महिना लामो बहसपछि

सुगर मिलको काँटाबाट ट्याकटर निकाल्ने क्रममा स्टेरिङ्गमा च्यापीएर चालकको मृत्यु

सर्लाही,११ फागुन । सर्लाहीको बलरा नगरपालिकामा सुगर मिलको काँटाबाट ट्याकटर निकाल्ने क्रममा स्टेरिङ्गमा च्यापीएर ट्याकटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट गढिमाई नगरपालिका वडा नं. ८ विनगरा टोल बस्ने १८ वर्षिय युवक अवधेश पट्टेल

सर्लाहीमा पालिका स्तरमै पहिलो पटक समावेशी अपांगता सहायता कक्ष चन्द्रनगरमा स्थापना

सर्लाही,११ फागुन । सर्लाहीको पालिकाहरु मध्ये पहिलो समावेशी अपांगता सहायता कक्ष स्थापना गरिएको छ । सर्लाहीको २० वटा स्थानिय तहहरु मध्ये पहिलो पटक चन्द्रनगर गाउँपालिकामा अपांगता सहायता कक्ष स्थापना गरिएको हो । गाउँपालिका अध्यक्ष महेन्द्र

भागरथी हत्या प्रकरणमा पक्राउ परेका किशोरले बलात्कार समेत गरेको स्वीकारे

काठमाडौं ,६ फागुन । बैतडीकी किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरले आफूले बलात्कार समेत गरेको स्वीकारेका छन् । बिहीबार सरकारी वकिलले लिएको बयानका क्रममा उनले आफूले किशोरीलाई बलात्कार गरेको स्वीकार गरेका हुन् ।

आफु पनि अपुरो संविधान परिमार्जनकै पक्षमा रहेको छु : प्रचण्ड

सर्लाही,६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड( नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेस केन्द्रित दलहरुलाई संयुक्त आन्दोलनका लागि अपिल गर्दै आफू पनि अपुरो संविधान परिमार्जनकै पक्षमा रहेको उल्लेख गर्नुभयो।