Nigrani Today
Browsing Category

प्रदेश

पर्सामा आफ्ना कार्यकर्ताको हत्यामा संलग्‍नलाई कारबाही गर्न नेकपा अध्यक्ष दाहालको माग

काठमाडौँ , ९ कार्तिक । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पर्सा जिल्लामा भएको पार्टी कार्यकर्ता मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । पर्साको बन्दबासिनी गाउँपालिकामा कात्तिक ६ गते नेकपाको गाउँ

२८५६ नयाँ संक्रमित थपिए, ३३३६ जना संक्रमणमुक्त

काठमाडौं । विगत २४ घन्टामा नेपालमा २ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ३ सय ३६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । १२ हजार ३ सय ११ जनाको पीसीआर टेस्ट गर्दा उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन् । संक्रमितमध्ये १

कांग्रेस डाइनाेसाेर जस्तै भयाे सांसद:प्रभु साह

गौर,९ कार्तिक। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले देशमा अब कांग्रेसको आवश्यकता नरहेको बताएका छन् । आइतबार रौतहटको फतुवा विजयपुर नगरपालिका-१०, दुधिअबाम आयोजित शुभकामना आदानप्रदान तथा जनचेतना कार्यक्रमलाई सम्बोधन गर्दै

प्रधानमन्त्रीले ‘रअ’का प्रमुखसँग भेट्नु राष्ट्रिय स्वाभिमान कमजोर पार्ने कार्य : नारायणकाजी श्रेष्ठ

काठमाडाैं,९ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नै दलका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसँग भेट्नुले देशको राष्ट्रिय स्वाभिमान कमजोर पारेको

नेकपा नेता शर्मालाई कोरोना संक्रमण

काठमाडाै,९ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ । पूर्वमन्त्रीसमेत रहेका शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना पजिटिभ देखिएको जनाएका हुन् । उनले लेखेका छन्, ‘कोरोना

जनकपुरको राजदेवी मन्दिरमा एकैरातमा ८ हजार ९६८ बोका वलि दिइयो

जनकपुरधाम,९ कार्तिक । जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा गएराती ८ हजार ९ सय ६८ बोका वलि दिइएको छ । महाबीर युवा कमिटीका पूर्व अध्यक्ष सुनिलकुमार प्रसादले दिएको जानकारी अनुसार शनिवार राती ७ बजेर १५ मिनेटमा शुरु भएको सो वलिप्रदान

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

सर्लाही,९ कार्तिक । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा

धार्मिक सहिष्णुता कायम राख्दै चाड पर्व मनाउन आह्वान: राष्ट्रीय मदरसा संघ

कृष्णनगर, ७ कार्तिक । कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आयसा गर्लस कालेजको प्रांगणमा राष्ट्रीय मदरसा संघ का अध्यक्ष डा. अब्दुल गनि अल्कुफिको अध्यक्षतामा बडा दशै र मोहम्मद डे को शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम

सर्लाहीमा एकैदिन ३ बिओपीको उदघाटन, शान्ति सुरक्षालाई ध्यानमा राख्दै ३.५ कि.मि को अन्तरमा एउटा बिओपी…

राधेश्याम कुशवाहा, ०८ कार्तिक सर्लाही सर्लाहीमा एकैदिन तिनओटा बिओपीको उदघाटन गरिएको छ। सर्लाहीको गोडैता नगरपालिका, ब्रह्मपुरी गाउँपालिका र मंलगवा नगरपालिका गरी तिनओटा बिओपी महोत्तरी बाहिनी पटी सशस्त्र प्रहरी नायब महानिरीक्षक डिआईजी

जंगली भालुको आक्रमण बाट ४६ वर्षिय आले गम्भिर घाइते

सर्लाही,८ कार्तिक । सर्लाहीमा जंगली भालुको आक्रमण बाट एक जना मानिस गम्भिर घाइते भएको छ । गए साझ लालबन्दी नगरपालिका वडा नं. १३ नारायण डाँडा बस्ने ४६ वर्षिय गणेश बहादुर आले मगरलाई घर नजिकै रहेको १सय मिटर दुरीको जंगलमा अचानक जंगली भालुले