Nigrani Today
Browsing Category

अन्तराष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना, अस्पतालबाटै काम गर्ने योजना

२९ असोज, वासिङ्टन । कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् । ज्वरो आउनेलगायतका कोरोनाका सामान्य लक्षणहरु देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । उनलाई शुक्रबार

बलत्कारीलाई मृत्यूदण्ड, लामो समयको विरोध प्रदर्शनपछि बंगलादेश सरकार कानुन संशोधन गर्न बाध्य

२७ असोज, ढाका — बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय हुने गरी कानुन संशोधन गरिएको छ । लामो समयको विरोध प्रदर्शनपछि सरकार कानुन संशोधन गर्न बाध्य भएको हो । कानुनमन्त्री अनिसुल हकले सञ्चार माध्यमहरूसँग कुरा गर्दै संशोधित कानुन

भारतमा कोरोना संक्रमण र मृत्युदरमा पनि समान्य कमी

२० असोज, नयाँ दिल्ली । विगत २४ घण्टामा कोभिड–१९ बाट थप सङ्क्रमितको सङ्ख्या ६१ हजार २६७ रहेको संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ । भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या ६६ लाख ८५ हजार ८२ पुगेको मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोना संक्रमित ६० लाख नजिक, ९४ हजारको मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ५९ लाख ९२ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा ८८ हजार ६०० जना नयाँ संक्रमित थपिएको पनि जनाएको छ । साथै

सिरहाको मिर्चैया नगरपालिकाले व्यापक अनियमितता र भ्रष्टाचार गरेको विरोधमा प्रदर्शन

२६ भदौ, २०७७ जनकपुरधाम सिरहाको मिर्चैया नगरपालिका विरुद्ध विरोध प्रदर्शन भएको छ । सिरहाको मिर्चैया नगरभित्रका विभिन्न राजनीतिक दल सम्मिलित गठित सर्वदलीय संयुक्त संघर्ष समितिले शुक्रबार मिर्चैयामा प्रदर्शन गरेको हो । नगरपालिकामा

अमेरिकामा एकै दिन ४० हजार संक्रमित,अक्टोबरसम्म १ लाख ८० हजारको मृत्यु हुने दाबी

वासिङ्टन — अमेरिकामा कोरोना भाइरस ९कोभिड–१९० बाट एकै दिन ४० हजार संक्रमित भएका छन् । रोग नियन्त्रण केन्द्र ९सीडीसी० ले संक्रमितको वास्तविक संख्या अहिले पुष्टि गरिएको भन्दा १० गुणा बढी रहेको अनुमान गरेको हो । कोरोना भाइरसबारे विश्वव्यापी…

अमेरिकामा कोरोनाबाट मर्नेको संख्या एक लाख नाघ्यो, संक्रमित पनि १७ लाख माथि

क्यालिफोर्निया,१४ जेठ । नोवल कोरोना भाइरसको संक्रमणबाट संयुक्त राज्य अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । गत फागुनयता करीव तीन महिनाको अवधिमा ज्यान गुमाउनेको संख्या ६ अंकमा उक्लेको हो । विश्वको सुपरपावर अमेरिकामा संक्रमितको…