Nigrani Today
Browsing Category

प्रदेश नं २

प्रदेश २ सरकारको भ्रष्ट चरित्रले सिंगै मधेस बदनाम – शहरी विकास मन्त्री प्रभु साह

वीरगन्ज,१५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले प्रदेश २ सरकारको भ्रष्ट चरित्रले सिंगै मधेसको नाम बदनाम भएको बताएका छन् । आज पर्साको छिपहरमाई गाउँपालिकाद्वारा आयोजित कार्यकर्ता भेलालाई

७ महिने बालकको मृत्यु भएपछि पूर्वपच्छिम राजमार्गमा टायर बालेर प्रदर्शन, अवरुद्ध राजमार्ग खुल्यो

सर्लाही,१४ फागुन । सर्लाहीको लालबन्दी नगरपालिकामा चिकित्सकको लापारबाहीले ७ महिने बालकको मृत्यु भएको भन्दै बालिका आफन्त र स्थानिय बासीहरुले पूर्वपच्छिम राजमार्गमा टायर बालि चक्का जाम गरी प्रदर्शन गरेको छ । लालबनदी नगरपालिका वडा नं. ६

हरिवन नगरस्तरिय बालअधिकार समिती गठन

प्रेमनाथ पौडेलहरिवन,१२ फागुन ।सर्लाहीको हरिवनमा बिपतको अबस्थामा बालबालिका महिला लगायतको संरक्षण समन्धी सरोकारबाला बिच एकदिने अभिमुखिकरण कार्यक्रम तथा नगर स्तरिय बाल अधिकार समिती गठन कार्यक्रम सम्पन्न भएको छ । हरिवन नगरपालिका महिला तथा

संसद् पुनर्स्थापना भएपछि सर्लाहीमा पञ्चे बजा सहितको उत्सव –र्याली

सर्लाही१२ फागुन । संसद् पुनर्स्थापना भएपछि सर्लाहीमा पञ्चे बजा सहितको उत्सव –र्याली निकालिएको छ ।सर्वोच्च अदालतले मंगलवार प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि ऐतिहासिक निर्णयको स्वागत गर्दै बुधवार सर्लाहीको लालबन्दी नगरपालिकामा नेपाल

सर्वोच्चले देशलाई अध्यारो सुरुङ् तर्फ जानबाट बचायो : अध्यक्ष पन्त

सर्लाही,१२ फागुनं । नेकपा नेता तथा सर्लाही जिल्ला कमिटि अध्यक्ष रेवती पन्तले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने केपी ओली सरकारको निर्णयलाई बदर गरेर देशलाई अध्यारो सुरुङ् तर्फ जानबाट बचाएको बताएका छन्। सर्वोच्च अदालत र सबैधानिक

संसद पुर्नस्थापना गर्ने सर्बोच्च अदालतको फैसला ऐतिहासिक रहेको सर्लाहीका नेताहरुको प्रतिक्रिया

सर्लाही,१२ फागुन ।संसद पुर्नस्थापना गर्ने सर्बोच्च अदालतको फैसला ऐतिहासिक रहेको सर्लाहीका नेताहरुले प्रतिक्रिया दिएका छन। रिपोर्टस क्लब नेपाल सर्लाही शाखाले बुधबार सदरमुकाम मलंगवामा आयोजन गरेको साक्षात्कार कार्यक्रममा बोल्नु हुदैँ नेपाल

बाल संरक्षणको स्थानीय अवस्था विश्लेषण तालिम सम्पन्न

सर्लाही, १२ फाल्गुन। बाल संरक्षणको स्थानीय अवस्था विश्लेषण सम्वन्धि दुई दिने तालिम सर्लाहीको लालबन्दी नगरपालिकामा सम्पन्न भएको छ । बागमती सेवा समाज नेपालद्वारा स्थानीय बाल अधिकार समितिका सदस्यहरुको क्षमता अभिवृद्धि गरी बाल संरक्षणका सवाल

विद्यालय सुधार योजना निर्माण सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न

सर्लाही,११ फागुन । सर्लाहीको चार पालिकामा एकै साथ विद्यालय सुधार योजना निर्माण सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।हरिपुर्वा नगरपालिका, पर्सा, चन्द्रनगर र ब्रहम्पुरी गाउँपालिका गरी चार स्थानीय तहका शिक्षकलाई विद्यालय

बाल संरक्षणका लागि स्थानीय अवस्था विश्लेषण सम्बन्धि दुई दिने तालिम सुरु

सर्लाही,११ फागुन ।सर्लाहीको लालबन्दी नगरपालिकामा बाल संरक्षणका लागि स्थानीय अवस्था विश्लेषण सम्बन्धि दुई दिने तालिम सुरु भएको छ । सामुदायिक संलग्नता तथा बाल स्पोनसरशिप परियोजना अन्तरगत वल्ड भिजन ईन्टरनेशनलको सहयोग तथा बागमती सेवा समाज

सर्वोच्चद्वारा प्रतिनिधिसभा पुनःस्थापना, १३ दिनभित्रै बैठक बोलाउन आदेश

काठमाडौं,११ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरि संसद पुनःस्थापनाको फैसला गरेको छ। २ महिना लामो बहसपछि