Nigrani Today
Browsing Category

बाग्मती प्रदेश

नेकपाका नेता तथा सांसद साहले गरे दशैंभत्ता वापत पाएको रकम फिर्ता

काठमाडौ,३ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले दशैंभत्ता वापत पाएको रकम फिर्ता गरेका छन् । नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका सांसद साहले सोमबार नगद ६४ हजार ७० रुपैयाँ फिर्ता गरेका हुन् ।

कोरोनाबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ७१५ पुग्यो

काठमाडौँ,३० असाेज । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७१५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपाल प्रहरीमा भर्ना खुल्यो, पाँच हजारले जागीर पाउने

काठमाडौं ,३० असाेज। नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान ९जनपद० पदका लागि ५ हजार २ सय २७ जनाका लागि भर्ना खुल्ला भएको छ । खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार नयाँ भर्ना दरखास्त आव्हान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ

कोरोनाबाट एकैदिन १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो

काठमाडौँ,५अशाेज । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ पुरुष तथा ३ महिला रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा

नेकपाले शहिद सुर्यनाथ यादवको स्मृति दिवस मनाउने

काठमाडौं,३ अशोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले असोज ४ गते शहिद सुर्यनाथ राय यादवको स्मृति दिवस मनाउने भएको छ । नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलले वक्तव्य जारी गरी शहिद यादवको स्मृति दिवस मनाउन

शंकर ग्रुपको लुटधन्दा : सबै कम्पनीमाथि व्यापक छानबिन हुँदै

काठमाडौं । सर्वसाधारण जनतालाई विभिन्न झुटा नारा र आश्वासन दिएर ठगी गर्दै आइरहेको शंकर ग्रुपको लुटधन्दा पर्दाफास हुने क्रम जारी छ । ग्रुपले ‘देशको मेरुदण्ड’ को भ्रामक नारा दिँदै बिक्री वितरण गर्दै आइरहेको जगदम्बा स्टिल्सद्वारा उत्पादित रड नै…

एकैदिन १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ ,३१ भदाै। नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ५३९ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज १० हजार ४९४ नमूना परीक्षण गर्दा १ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा…

भोलिदेखि मध्यम र लामो दूरीको बस सञ्चालनको तयारी

काठमाडौँ ,३१ भदाै। झण्डै छ महिनादेखि थन्किएका मध्यम र लामो रुटका बस सञ्चालनका लागि तयारी भइसकेको यातायात व्यवसायीले बताएका छन् । यातायात व्यवसायी र चालक महासङ्घ सम्मिलित संयुक्त कार्यदलले भोलिबाट बस सञ्चालनका लागि सबैलाई अनुरोध…

सिन्धुलीको दुधौलीमा मोटरसाईकल दुर्घटनामा परी एक को मृत्यू, २ जना गम्भीर घाईते

३० भदौं, सिन्धुली सिन्धुलीको दुधौलीमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाईते भएका छन् । हिजो राती अन्दाजी ९ बजेको समयमा उदयपुरको कटारीबाट सिन्धुलीको दुधौली तर्फ गएको मोटरसाईकल साईकल सँग ठक्करखाई दुर्घट्ना…

नेपाल वायुसेवा निगमका पाइलट विजय लामालाई कोरोना संक्रमण

खेम राज खनालकाठमाडौं,२९ भदौ । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण देखिएको छ । स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनमा आज कोरोना संक्रमण पुष्टि भएको हो ।लामा अहिले सोल्टी होटलको आइसोलेसनमा बसेका छन् ।