Nigrani Today
Browsing Category

स्वास्थ

बिरामीलाई सकसस् शुल्कमा मनोमानी

काठमाडौं ,६ मंसिर। कोरोना भाइरस परीक्षण र उपचारका नाममा सरकारी अस्पतालले खुलेआम शुल्क असुल्दै आएको पाइएको छ । लक्षण देखिएकाको समेत ‘परीक्षण र उपचार’ भन्दै मनलाग्दी शुल्क असुल्दै आएको पाइएको हो । नीजि अस्पतालले पनि मनोमानी शुल्क लिने गरेका

थप २७३६ जनामा कोरोना संक्रमण पुष्टि, २२ जनाको मृत्यु

काठमाडौँ,२५ कार्तिक । थप २ हजार ७३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ९९ हजार ७६० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ६० हजार ५७७ जना कोरोना मुक्त भइ घर

हरिपुरमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

सर्लाही,२२ कार्तिक ।सर्लाहीको हरिपुर नगरपालिकामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।समुदाय प्रहरी साझेदारी ईलाका प्रहरी कार्यालय हरिपुरको सक्रियता तथा हरिपुर नगरपालिकाको आर्थिक सहयोग र समन्वयमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

प्रदेश २ को ‘समाजवादी’ सरकार– केन्द्रले हात उठाए पनि कोरोना संक्रमितको निःशुल्क उपचार

जनकपुरधाम, २१ कार्तिक ।जनता समाजवादी पार्टी नेपालका नेता तथा राष्ट्रिय सभाका पूर्व सदस्य वृषेशचन्द्र लाल कोरोना संक्रमित भएपछि उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा कार्तिक १ गते भर्ना भएका थिए । कोरोना संक्रमित भएर होम आइसोलेसनमा

२३६४ नयाँ संक्रमित थपिए, ३०३८ जना डिस्चार्ज

काठमाडौं ,१३ कार्तिक। बिहीबार कोरोना भाइरसका २ हजार ३६४ नयाँ संक्रमित थपिएका छन् । ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांक

२८५६ नयाँ संक्रमित थपिए, ३३३६ जना संक्रमणमुक्त

काठमाडौं । विगत २४ घन्टामा नेपालमा २ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ३ सय ३६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । १२ हजार ३ सय ११ जनाको पीसीआर टेस्ट गर्दा उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन् । संक्रमितमध्ये १

कोरोनाबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ७१५ पुग्यो

काठमाडौँ,३० असाेज । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७१५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना कहर : सर्लाही सहित प्रदेश २ का सरकारी कार्यालय धमाधम बन्द हुँदै

सर्लाही,२९ असाेज । सरकारी कर्मचारीहरु कोरोना संक्रमित हुन थालेपछि सर्लाही सहित प्रदेश २ का कार्यालयहरु धमाधम बन्द हुन थालेको छ । लकडाउन खुलेपछि प्रदेशका दर्जनो कर्मचारी कोरोना संक्रमित भएका छन् । सर्लाहीमा प्रमुख जिल्ला अधिकारी सहित

पैसा तिर्न नसक्दा बालकको शव तीन दिन अस्पतालमै बन्धक

सिरहा,२९ असाेज । उपचारमा लागेको एक लाख रुपैयाँ तिर्न नसक्दा विराटनगरको विराट अस्पतालले एक बालकको शव तीन दिनपछि मात्रै परिवारलाई दिएको छ । बुधबार साँझ ऋण निकालेर रकम बुझाएपछि सिराहा नगरपालिका– ४ खरसलवाका दुईवर्षे सिद्धार्थ सदाको शव परिवारले

सर्लाहीमा आज दुई पालिकामा थपियो कोरोना संक्रमित, संक्रमितको संख्या २ हजार ६५ पुग्यो

सर्लाही,१६ असोज । सर्लाहीमा आज केहि दिनको अन्तराल पछि फेरी दुई पालिकामा एकै साथ कोरोना संक्रमित व्यक्ति थपिएको छ । आज थपिएको कोरोना संक्रमितहरु चक्रघट्टा गाउँपालिका र बलरा नगरपालिकाको रहेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।