Nigrani Today
Browsing Category

समाज

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

सर्लाही,९ कार्तिक । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा

राजा ज्ञानेन्द्रद्वारा दशैको शुभकामना सँगै व्यवस्था र व्यवस्थापक प्रति कडा असंतुष्टि व्यक्त

कार्तिक ७ । जनताले अहिलेको आशुरी र भष्माशुरी प्रवत्तिबाट उन्मुक्ति चाहेका छन्:। राजा ज्ञानेन्द्र वीर बिक्रम शाह देव राजा ज्ञानेन्द्र वीर बिक्रम शाह देवबाट आज बिजया दशमीको उपलक्ष्यमा देशवासीको नाउँमा बक्सेको सन्देशमा उक्त कुरा भनीबक्सेको छ

धार्मिक सहिष्णुता कायम राख्दै चाड पर्व मनाउन आह्वान: राष्ट्रीय मदरसा संघ

कृष्णनगर, ७ कार्तिक । कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आयसा गर्लस कालेजको प्रांगणमा राष्ट्रीय मदरसा संघ का अध्यक्ष डा. अब्दुल गनि अल्कुफिको अध्यक्षतामा बडा दशै र मोहम्मद डे को शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम

जंगली भालुको आक्रमण बाट ४६ वर्षिय आले गम्भिर घाइते

सर्लाही,८ कार्तिक । सर्लाहीमा जंगली भालुको आक्रमण बाट एक जना मानिस गम्भिर घाइते भएको छ । गए साझ लालबन्दी नगरपालिका वडा नं. १३ नारायण डाँडा बस्ने ४६ वर्षिय गणेश बहादुर आले मगरलाई घर नजिकै रहेको १सय मिटर दुरीको जंगलमा अचानक जंगली भालुले

ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा चन्द्रनगरका युवक गम्भिर घाइते

सर्लाही,८ कार्तिक । सर्लाहीको लालबन्दी नगरपालिकामा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा चन्द्रनगरका एक युवक गम्भिर घाइते भएको छ । गए साझ लालबन्दी न.पा. वडा नं. ३ स्थित भित्रि सडक खण्डमा लालबन्दीबाट जव्दी तर्फ जाँदै गरेको स १० प ४८७५

धनकौलमा एक ७६ वर्षिय बृद्धले छातीमा जमरा उमारियो, वृद्धलाई हेर्न र्दशनार्थीको भिड

मुकेश झासर्लाही, ८ कात्तिक । सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौलमा एक बृद्धले दशैंको घटस्थापना देखिनै निराहार ब्रतबसी आफ्नो छातिमा जमरा उमार्नु भएको छ ।घटस्थापनादेखी विधिवत रुपमा पुजापाठ गरेर हरिपुर्वा–३ धनकौल स्थित रहेको महरानी स्थान

वर्षेनी मुर्ति बनाउने परम्मपरा हटाउन बरहथवामा दुर्गा मन्दिर निर्माण हुने

घनश्याम सिंहबरहथवा,७ कार्तिक । सर्लाहीको बरहथवा नगरपालिका वडा नं. ५ मा दुर्गा मन्दिर बन्ने भएको छ ।प्रत्येक वर्ष लाखौँ रुपैया खर्च गरेर मुर्ती निर्माणको परम्परालाई चिर्न नगरपालिका, प्रदेश सरकार र स्थानिय व्यपारी तथा समाजसेवीको सहयोगमा

सवारी दुर्घटनामा परी १६ जना घाइते, एकको अवस्था चिन्ताजनक

सर्लाही,७ कार्तिक । सर्लाहीमा बेग्ला बेग्लै भएको सवारी दु्र्घटनामा परी १६ जना घाइते भएका छन भने एकको अवस्था चिन्ताजनक रहेको छ । हरिपुर न.पा. ३ फरहदवा स्थित नबलपुर मलंगवा सडकखण्डमा नबलपुरबाट मलंगवा तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ह ००३९ न.

कौडेना र मंलगवामा लैगिक शिक्षा संजालको बैठक सम्पन्न

राधेश्याम कुशवाहा, ०६ असोज सर्लाही सर्लाहीको दुई फरक फरक ठाउँमा लैंगिक शिक्षा संजालको बैठक सम्पन्न भएको छ। भिएसओ नेपाल, एचआई र प्रेरणाको साझेदारीमा संचालित किशोरी सशक्तिकरणको लागी शिक्षा कार्यक्रम अन्तर्गत कौडेना गाउँपालिका र मंलगवा

आगलागी बाट ४ लाख बराबरको क्षति, जलेर एक वृद्धा र एक बालिका घाईते

सर्लाही,६ कार्तिक । सर्लाहीको बेग्ला बेग्लै स्थानमा भएको आगलागी बाट ४ लाख मुल्य बराबरको क्षति भएको छ भने दुई जना मानिस जलेर घाईते भएका छन । बिहिवार बिहान बलरा न.पा. २ बस्ने गणेश साहको गोठ घरमा लामखुट्टे धपाउन बालेको घरबाट आगो सल्किन गई