Nigrani Today
Browsing Category

आर्थिक

रौतहटको मौलापुर नगरपालिकाद्धारा कोरोना संक्रमण तथा नियन्त्रणका लागि गरेको खर्च विवरण सार्वजनिक

२८ भदौं, २०७७ गौर । रौतहटको मौलापुर नगरपालिकाले कोरोना संक्रमण तथा नियन्त्रणका लागि गरेको खर्च विवरण सार्वजनिक गरेको छ ।नगरपालिकाले एक सुचना मार्फÞत आर्थिक वर्ष २०७६÷७७ मा भएका सम्पूर्ण खर्चको विवरण सार्वजनिक गरेको हो । सार्वजनिक

सर्लाहीमा ७२ करोडको लगानीमा विषालु सर्प पालन

२०७७ भदौ १९ , सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा सर्प पालन तथा ‘एन्टी स्नेक भेनम’ औषधिसमेत उत्पादन गर्ने उद्देश्यले साढे आठ विघा जग्गामा विषालु सर्प पालन गरिने भएको छ । पुर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालका

सर्लाही भन्सारद्वारा लकडाउनमा पनि राजस्व संकलनमा १०१ % प्रगति, निर्यात भने शून्य

राधेश्याम कुशवाहा, ३२साउन सर्लाही सर्लाही जिल्लाको मंलगवा भन्सार कार्यलयले आर्थिक बर्ष २०७६,०७७ मा राजस्वमा १०१ प्रतिशतले प्रगति गरेको छ। कोरोना भाईरस कोभिड १९ को विश्वव्यापी महामारीका कारण सर्लाही लगायत देशका आर्थिक स्थिति कमजोर भएको बेला…

सर्लाहीको बामगमती नगरपालिकामा आगलागी हुदाँ एक लाख बराबरको क्षति

जितेन्द्र भगत, १९ साउन सर्लाही सर्लाहीको बाग्मती नगरपालिकामा गाईवस्तु बाँध्ने गोठमा आगलागी हुदाँ १ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। जिल्ला सर्लाहीको बाग्मति न.पा.६ नेवार चोक बस्ने बिधुर प्रसाद देवकोटाको गाईबस्तु बाँध्ने गोठमा…

अवैद्य चल्ला तस्करलाई पोल्ट्री समितिले कडा कर्वाही गरिने

श्रावण १६ –विजयनगर अवैद्य रुपमा कुखुराका चल्ला चोरी निकासी गरिने तस्करलाई पोल्ट्री समितिले कडा कारवाही गरिने भएको छ । शुक्रवार विजयनगर गाउँपालिकामा एक कार्यक्रमका बिच ११ सदस्य पोल्ट्री समिति गठन गरेको छ । उक्त समितिले अवैद्य तथा गैरकानुनी…

सर्लाहीको लालबन्दी नगरपालिकाबाट लागुऔषध सहित एक जना पक्राउ

अभिषेक यादव, १५ साउन सर्लाही सर्लाहीको जिल्लाको लालबन्दी नगरपालिकामा लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला झापा टोखा घर भई हाल काठमाडौ जोरपाटी न.पा. १ बस्ने राजन सन्थाली (धिमाल) को छोरा बर्ष १९ को सुनिल…

सशस्त्र प्रहरी बल कृष्णनगरको सक्रियता , ४ लाख ४८ हजार बराबरको अवैध चल्ला नष्ट

अजय मिश्र, १२ सावन कृष्णनगर कपिलवस्तु जिल्लामा अवस्थित भन्सार सुरक्षा तथा सशस्त्र प्रहरी बल ३९ नं गुल्म कृष्णनगर सशस्त्र प्रहरी नायब निरिक्षक सुरेश न्यौपाने को कमाण्ड मा खटिएको गाडी मोबाइल टोलीलेअबैध कुखुराको चल्ला बरामद गरेको छ। भारत…

आनलाइन पद्धतिबाट राजस्व उठाउन सुरु, पहिलो करदाता नगरप्रमुख

अजय मिश्र,१ साउन  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले यश आर्थिक बर्षदेखि राजस्व असुली अनलाईन प्रणालिबाट सुरु गरेको छ । जिल्लाका केही नगरपालिकाले अनलाइन माध्यमबाट राजस्व संकलनमा पहिलेनै जाेड दिएका छन ,कृषणनगर नगरपालिकाले आर्थिक बर्ष…

बारामा केही स्थानिय निकायको गाउँ तथा नगरसभा समयमा नहुदाँ विकास निर्माण अन्योलमा

दिपेन्द्र जयसवाल,३१असार  बारा बारा जिल्लाको १६ ओटा स्थानिय तहहरू मध्ये १३ ओटा गाउँपालिका र नगरपालिकाले समयमै गाउँसभा र नगरसभा सम्पन्न गरे पनि जिल्लाको हाल जीतपुर सिमरा उपमहानगरपालिका कोल्हबी नगरपालिका र बारागढी गाउँपालिकाले समयमा गाउँसभा…

कृष्णनगर नगरपालिकाद्वारा नगरका सहकारी र कृषक समुहलाई पम्पसेट वितरण

अजय मिश्र, ३० असार, कृष्णनगर कपिलवस्तुको कृष्णनगर नगरपालिकाले नगरका १७ वटा सहकारी र कृष्क समुहलाई पम्पसेट वितरण गरेको छ। नगरपालिकाको आर्थिक बर्ष ०७६÷०७७ को साना सिचाई अन्तर्गत को बजेट बाट २०७६ पुष १२ गते सूचना जारी भई उपभोक्ता समूह मार्फत…