Nigrani Today
Browsing Category

खेल

बागमती – ९ लाई हराउँदै बागमती – ४ क्वाटरफाइनलमा प्रवेश

राजु तामाङ, सर्लाही मंसिर २१ गते आइतबार। सर्लाहीको बागमती - ३ धरहरामा जारी दोस्रो बागमती मेयरकप प्रतियोगिताको आजको खेलमा बागमती - ४ बिजयी भएका छन। बागमती - ४ विरुद्ध बागमती - ९ बीच भएको खेलमा बागमती - ९ लाई बागमती - ४ ले २ - १ गोल

डिफेन्डिङ च्याम्पियन बागमती – २ बिजयी

राजु तामाङ, सर्लाही मंसिर १९ गते शुक्रबार। सर्लाहीको बागमती - ३ धरहरामा जारी मेयरकपमा डिफेन्डिङ च्याम्पियन बागमती - २ ले बिजयी सुरुवात गरेको छ। प्रथम बागमती मेयरकपको डिफेन्डिङ च्याम्पियन समेत रहेका बागमती - २ ले आज भएको खेलमा बिजयी

दोस्रो बागमती मेयरकप आजबाट सुरु : पहिलो खेलमा बागमती १२ विजयी

राजु तामाङ, सर्लाही मंसिर १८ गते विहीबार। सर्लाहीको बागमतीमा बिहीबारबाट दोस्रो बागमती मेयरकप सुरु भएको छ। बागमती नगरपालिकाको वडा नम्बर ३ स्थित अन्नपुर्ण साहारा क्लबको खेल मैदानमा मेयरकप प्रतियोगिता सुरु भएको हो। बागमती नगरपालिकाको

एन्फा सदस्य लामा द्वारा ५० हजार बराबरको खेल सामाग्री सहयोग।

राजु तामाङ, सर्लाही मंसिर १७ गते बुधबार। सर्लाहीको बागमती ३ धरहरामा भोलिबाट सुरु हुन लागेको दोस्रो बागमती मेयरकपको लागि एन्फा सदस्य दावा लामाले खेल सामाग्री सहयोग गरेका छन। प्रतियोगिताको लागि लामाले नेट जाली २ थान, चेन्जिङ बोर्ड १ थान,

दोस्रो बागमती मेयर कप फुटबल प्रतियोगिता २०७७ आगामी १८ गतेबाट सञ्चालन हुने

राजु तामाङ, सर्लाहीमंसिर ५ गते शुक्रबार।सर्लाहीको बागमती नगरपालिकामा दोस्रो बागमती मेयर कप फुटबल प्रतियोगिता आगामी १८ गतेबाट सुरु हुने भएको छ। मेयरकपको सम्पूर्ण तयारी सकेको भन्दै आज आयोजकको जिम्मेवारी पाएको अन्नपूर्ण सहारा क्लबले पत्रकार

प्रथम नयाँबस्ती कपको उपाधि लाफा युवा क्लबले उचाल्यो।

राजु तामाङ, सर्लाही कार्तिक २७ गते बिहीबार। सर्लाहीको बागमती - ४ जिरायतमा जारी प्रथम नयाँबस्ती कप फुटबल प्रतियोगिता आज सम्पन्न भएको छ। प्रतियोगिताको अन्तिम फाइनल खेल जनसहयोगी युवा क्लब र लाफा युवा क्लब मिलन चौक बीच भएको थियो। फाइनल

आयोजकलाई हराउँदै लाफा फाइनलमा प्रवेश

राजु तामाङ, सर्लाही कार्तिक २५ गते मंगलबार । सर्लाहीको बागमती - ४ जिरायतमा जारी प्रथम नयाँवस्ती कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजकलाई हराउँदै पहिलो पटक लाफा युवा क्लब मिलन चौक फाइनलमा प्रवेश गरेको छ।

लाफा र उत्थान सेमिफाइनलमा प्रवेश

राजु तामाङ, सर्लाही कार्तिक २३ गते आइतबार। खेलकुदको माध्यमबाट नमुना नयाँवस्ती गाउँलाई चिनाउने उद्देश्यले आयोजित प्रथम नयाँवस्ती कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको दुई क्वाटरफाइनल खेलमा लाफा युवा क्लब र उत्थान नेपाल युवा क्लब बिजयी

लाफा क्वाटरफाइनलमा, जनसहयोगी सेमिफाइनलमा प्रवेश

राजु तामाङ, सर्लाही कार्तिक २२ गते शनिबार। सर्लाहीको बागमती - ४ जिरायतमा जारी प्रथम नयाँवस्ती कप फुटबल प्रतियोगितामा आज पनि दुई खेल सम्पन्न भएको छ। आजको पहिलो खेल लाफा युवा क्लब मिलन चौक विरुद्ध सगरमाथा युवा क्लब धरहरा बीच भएको थियो।

दोस्रो चरणको खेलमा उत्थान नेपाल र सिसौ टोलको जित

राजु तामाङ, सर्लाही कार्तिक २१ गते शुक्रबार। सर्लाहीको बागमती - ४ जिरायत नयाँवस्तीमा जारी प्रथम नयाँवस्ती कप फुटबल प्रतियोगिताको दोस्रो चरणको खेलमा उत्थान नेपाल र सिसौटोल युवा क्लब बिजयी भएका छन। आजबाट प्रतियोगिताको दोस्रो चरणको खेल