Nigrani Today
Browsing Category

सर्लाही समाचार

चार सय विपन्न घरधुरीलाई न्यानो कम्बल वितरण

सर्लाही, १० माघ। शितलहरबाट उच्च जोखिममा रहेका सर्लाहीको हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकाका ४ सय विपन्न घरधुरीलाईे कम्बल वितरण गरिएको छ । बागमती सेवा समाज नेपालद्वारा वल्र्डभिजन इन्टरनेशनलसँगको साझेदारीमा संचालित बाल स्पोन्सरशिप

सर्लाहीमा बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही

सर्लाही,९ माघ । सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १० को नियम ११२ को देहाय (क), (घ) र (च) को कसुरमा ऐन नियमावलीको

संसद विघटन विरुद्ध सर्लाहीको २० वटै पालिकाको वडामा प्रदर्शन

सर्लाही,८ माघ । सर्लाहीमा संसद विघटन विरुद्ध २० वटै पालिकाको वडामा नेपाली कांग्रेसले प्रदर्शन गरेको छ । वर्तमान सरकारको असंवैधानिक , प्रतिगामी कदम विरुद्ध नेपाली कांग्रेसले बिहिवार सर्लाहीका २० वटै पालिकाको २ सय वडा प्रदर्शन गरेको नेपाली

सांसद महतोको पहलमा २२ लाख भन्दा बढिको लागतमा धर्मशला निर्माण हुने

सर्लाही,८ माघ । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा सार्वजनिक कार्यको लागि धर्मशाला निर्माण हुने भएको छ । सर्लाही क्षेत्र नं.१ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य उपेन्द्र महतोले आज एक कार्यक्रको बिच धर्मशाला शिलान्यास गर्नुभएको छ ।

सिसौको गोलीया सहित कबिलासिका कलवार लालबन्दीबाट पक्राउ

सर्लाही,६ माघ । ईलाका प्रहरि कार्यालय लालबन्दीको टोलीले २० क्युवेक फिट सिसौको गोलीया सहित एक जनालाई पक्राउ गरि डिभिजन बन कार्यालय लालबन्दीमा बुझाएको छ । सोमवार राती करिव ९ बजेको समयमा सर्लाहीको लालबन्दी नगरपालीका ६ मा अन्दाजी बत्तिस

चाँदीका गहना र सुनसहित दुईजना पक्राउ

सर्लाही,६ माघ । सर्लाहीको नवलपुर–मलंगवा सडकखण्डबाट भन्सार छलि गरेर ल्याईएको चाँदीका गहना र सुनसहित दुईजना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको गस्ति टोलीले नवलपुर –मलंगवा सडकखण्डमा सवारी चेकजाँच गर्ने क्रममा अवैध

चन्द्रनगरमा ३९ लाखको लागतमा झुलुगें पुल निर्माण हुने

सर्लाही,६ माघ । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ३९ लाखको लागतमा झुलुगें पुल निर्माण हुने भएको छ । क्षेत्र नं. १(क) बाट निर्वाचित प्रदेश सभा दस्यय उपेन्द्र महतोको पहलमा वडा नं. २ गेरुका खोलामा झुलुगें पुल निर्माण हुने भएपछि अहिले

नेकपा नेता वाग्लेले गरे हजुरबुबा हजुरआमाको नाममा अक्षयकोषको स्थापना

सर्लाही,६ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य डाचाराज वाग्लेले आफ्ना दिवङ्गत हजुरबुबा हजुरआमाको नाममा तीन लाखको अक्षयकोष स्थापना गर्नु भएको छ । उहाँले हजुरबुबा दिवङ्गत खडानन्द वाग्ले र हजुरआमा

क्यान्सरबाट एक वर्षको अवधिमा ३२ जनाको मृत्यु

पुष्पा थापासर्लाही,५ माघ । खाने पानी दूषित भएका कारण क्यान्सर लागेर सर्लाहीको हरिवन नगरपालिका–५ घुर्कौलीमा एक वर्षको अवधिमा ३२ जनाको मृत्यु भएको छ। प्रत्येक वर्ष त्यस गाउँमा क्यान्सर लागेर १२ र १३ जनाको मृत्यु हुने र त्यही हाराहारीमा

बलिदानी दिवसको अवसरमा प्रदेश सांसद महतोले दिए बिपन्न बालवालिकाहरूलाई न्यानो कपडा

सर्लाही,५ पुष । सर्लाहीको ईश्वरपुर नगरपालिकामा बालिदानी दिवसको अवसरमा ५० जना बिपन्न तथा दलित बालवालिकाहरूलाई न्यानो कपडाको रुपमा ज्याकेट बितरण गरिएको छ । क्षेत्र नं. १(क) बाट निर्वाचित प्रदेश सभा दस्यले आफनो निजि खर्चमा वडा नं. ३