Nigrani Today
Browsing Category

कभर स्टोरी

राजनितिक चलखेल र चुनावको समयमा पाउने भोटका कारण स्थानिय स्तरमा जनप्रतिनिधिहरुको मिलोमतोमा बालविवाह…

राधेश्याम कुशवाहा, ११ कार्तिक सर्लाही सर्लाहीको मंलगवामा विद्यालय उमेरका किशोरीका अभिभावकहरुलाई महिला हिंसा सम्बन्धि कानुनी प्रवधान, घटना दर्ता र सम्प्रेषण प्रणालीको विषयमा अभिमुखिकरण तालिम सम्पन्न भएको छ। प्रेरणा र भिएओ को साझेदारीमा

सर्लाहीको बरहथवामा संस्थागत विधालय शिक्षक यूनियन ( ईस्टु ) को विभिन्न तिन बुँदे माग राख्दै…

राधेश्याम कुशवाहा, २४ असोज सर्लाही सर्लाहीको बरहथवा नगरपालिकामा संस्थागत विद्यालयका शिक्षकहरुको यूनियन ( ईस्टु ) को परिचयात्मक तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । शिक्षक घनश्याम झा को अध्यक्षतामा विभिन्न तिन बुँदे माग राख्दै बरहथवा

सर्लाहीको बह्मपुरी गाउँपालिकाको निमार्णाधिन सडक समयमा निमार्ण नहुदाँ सडक खोलामा परिणत, स्थानिय…

राधेश्याम कुशवाहा, २३ असोज सर्लाही सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा समयमै सडकको निमार्ण पुरा नहुदाँ आम नागरिकहरु समस्यामा परेका छन। स्थानिय सरकारको चरम लापरवाहीका कारण ब्रह्मपुरी गाउँपालिका वार्ड न. ३ भेल्हीको निमार्णाधिन मुख्य सडक नै

बलत्कार तथा लैंगिक हिंसा विरुद्व सर्लाहीमा दबाबमूलक कार्यक्रम सम्पन्न, बलत्कारका घटनामध्ये झण्डै ९०…

राधेश्याम कुशवाहा, १६ असोज सर्लाहीमौनता तोडौं, बलत्कार र लैगिंक हिंसा विरुद्वको राष्ट्रिय अभियानको पहिलो दिन सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ। ओरेक नेपालको आयोजनामा बलत्कार तथा लैगिंक हिंसाको विरुद्वमा अधिकारकर्मीहरु

सिमा सिल भएपछि भारतीय व्यवसायी र नेपाली उपभोक्ता प्रभावित, समयमै नाका खोलिएन भने दुवै देशमा गरिबी,…

राधेश्याम कुशवाहा, ०४ असोज सर्लाही सर्लाही लगायत प्रदेश २ मा विगत लामो समयदेखि जारी लकडाउनका प्रभाव भारतीय बजारमा समेत परेका छन। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस ( कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि स्थानिय प्रशासनले

राजनितिक चलखेलका कारण सर्लाही धनकौलको सडक विवादले लियो उग्ररुप, सत्ता र पावरको आडमा निजि जमिनमा सडक…

राधेश्याम कुशवाहा, ०१ आश्विन सर्लाही सर्लाहीको धनकौल गाउँपालिकामा भएको सडक विवाद राजनितिक चलखेलका कारण उग्ररुप लिएको छ। धनकौल गाउँपालिका वार्ड न.१ खेखौनामा सडक विवादलाई लिएर पटक पटक झडप हुदै आएको छ। गएको शुक्रवार दुवै पक्ष बिच झडप हुदाँ…