Nigrani Today

प्रतिबन्धित लागु औषध सहित तिन जना युवक पक्राउ

0 341

सर्लाही,२ कार्तिक । सर्लाहीमा प्रतिबन्धित लागु औषध सहित तिन जना युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालीका वाडा नं. ९ बस्ने १९ वर्षिय कालु चौधरी ईश्वरपुर वडा नं. ९ कै २१ वर्षिय अमृत कुमार साह तेली र मलंगवा नगरपालीका वाडा नं. ११ बस्ने २० वर्षिय राम प्रबेश कुमार साह तेली रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

New manakamana

शुक्रवार साझ तिनै जना युवकलाई चन्द्रनगर गाउँपालिका वडा नं.३ स्थित बाटोमा प्रहरीले ना.१७ प.१२२९नम्बरको मोटरसाईकल रोकी चोक जाँच गर्दा उनिहरुको साथ बाट लागु औषध नाइट्राभेट–१० लेखिएको एक पतामा ३० ट्याबलेटको दरले ४० पतामा जम्मा १२०० ट्याबलेट फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत मनद कुवँरले जानकारी दिए ।

gift corner
टिप्पणीहरु
Loading...