Nigrani Today

काेराेना संक्रमणबाट इलाममा थप एकको मृत्यु

0 8

इलाम । कोरोना संक्रमणको कारण इलाममा थप एक जनाको पूरुषको मृत्यु भएको छ ।

New manakamana

इलाम नगरपालिका ६ का ५५ वर्षिय पूरुषको मृत्यु भएको स्वास्थ्य कार्यलय इलामका फोकल पर्सन कुल बहादुर पौडेलले जानकारी दिए ।

यो सँगै इलाममा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या नौ पुगेको छ ।

gift corner
टिप्पणीहरु
Loading...