१७ चैत्र २०७९, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिवन सिटी जेसिजकाे दोस्रो पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रममा हुदै – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हरिवन सिटी जेसिजकाे दोस्रो पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रममा हुदै

हरिवन,१५ माघ ।सर्लाहीको हरिवन नगरपालिकामा हरिवन सिटी जेसिजकाे दोस्रो पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रममा भइरहेको छ ।

आईतबार सम्राट हाेटल एण्ड पार्टी प्यालेसमा हरिवनमा सिटी जेसिजकाे भव्य कार्यक्रम भइरहेको छ । हरिवनमा सिटी जेसिजले नयाँ नेतृत्वकाे पदस्थापन कार्यक्रम सहित अन्य विभिन्न व्यक्तिहरुलाई पुरस्कार वितरण कार्यक्रम गरिरहेको आयोजकले जनाएको छ ।

Exif_JPEG_420

यो समाचार तयार पर्दा सम्म हरिवन सिटी जेसिजले विभिन्न व्यक्तिहरुलाई मायाको चिनो सहित सम्मान गरेको थियो ।

यसैगरी हरिवनमा सिटी जेसिजको मनार्थ सदस्यमा नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंक क्षेत्रीलाई नियुक्त गरेको छ ।

Exif_JPEG_420

त्यस्तै हरिवनमा सिटी जेसिजले गोरखापत्रका सर्लाही सांवददाता जनार्जन खत्रीलाई पत्रकार सम्मानबाट पुरस्कृत समेत गरेको हरिवनमा सिटी जेससले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.