१७ चैत्र २०७९, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
२० वर्ष पुरा गरि विवाह गर्ने पिंकी सम्मानित – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

२० वर्ष पुरा गरि विवाह गर्ने पिंकी सम्मानित

सर्लाही,२७ माघ ।सर्लाहीको चन्द्रनगर गाउँपालिकामा २० वर्ष पुरा गरि विवाह गर्ने पिंकी कुमारी साह सम्मानित भएकी छिन ।

चन्द्रनगर गााउँपालिकाको विषेश पहल “बाल विवाहको अन्त्य र उच्च शिक्षामा छोरीको पहुँच अभिवृद्धि कार्यक्रम” अन्तरगत वडा नम्बर ७ चन्द्रनगर निवासी पिंकी लाई ५० हजारको चेक हस्तान्तरण गरि पुरस्कृत गरिएको छ।

चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले
कक्षा १२ उतिर्ण गरि २० वर्ष पूरा गरि विहे गर्ने पिंकीलाई विवाह मन्डपमै चेक हस्तान्तरण गर्नुभएको छ ।

१२ कक्षा पास गरि २० वर्ष पछि विवाह गर्ने र गाउँपालिकाबाट प्रोत्साहन र सम्मान अनुदान प्रदान गरिने यो दोस्रो विवाह रहेको चन्द्रनगर गाउँपालिकाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.