१६ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
बरहथवामा सरसफाइ गरेर संविधान दिवस मनायो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

बरहथवामा सरसफाइ गरेर संविधान दिवस मनायो

सर्लाही,३ असोज ।बरहथवा नगरपालिकाले नगर  सरसफाइ गरेर संविधान दिवस मनाएको छ।

बुधबार बिहान विभिन्न राजनीति दलका प्रतिनिधी ,नेपाल प्रहरी , सशस्त्र प्रहरी, स्थानीय ब्यापारी ,विभिन्न संघसंस्था  र नागरिकहरुले संयुक्तरूपमा नगरको सरसफाइ गरेका हुन।

नगर सरसफाइमा नगर प्रमुख कल्पना कटुवाल ,उप प्रमुख रामबाबु साह, प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापा,प्रहरी नायव उपरीक्षक लिलाराज लामिछाने लगायत वडाध्यक्षहरुको सहभागीता रहेको थियो।

बुधबार साझ दीप प्रज्वलन गर्ने कार्यक्रम राखिएको नगरका कानुनी सल्लाहकार महेश बरालले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.