२७ जेष्ठ २०८०, शनिबार | Email:- [email protected] | [email protected]
हरिपुर्वा: मोटरसाइकल दुर्घटनामा परी रानिगंज बस्ने महतो र काफ्लेको घटना स्थलमै मृत्यु – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हरिपुर्वा: मोटरसाइकल दुर्घटनामा परी रानिगंज बस्ने महतो र काफ्लेको घटना स्थलमै मृत्यु

सर्लाही १६ चैत्र।सर्लाहीको हरिपुर्वा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ

।मृत्यु हुनेमा लालबन्दी नगरपालिका वडा नं १७ रानिगंज बस्ने अन्दाजी ३० वर्षीय प्रमेश्वर महतो र अन्दाजी ४० वर्षीय चरित्र बहादुर काफ्ले रहेको छ।

मोटरसाइकल दुर्घटना भएपछी महतो र काफ्लेको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ।

बिहिवार अपरान्ह ४ बजे हरिपुर्वा वडा नं ३ धनकौलमा दक्षिणबाट उतर तर्फ जादै गरेको ना.३४ प ८२८९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

मोटरसाइकल बाटो भन्दा ८ मिटर तल खालि खेतमा दुर्घटना हुदा महतो तथा काफ्लेको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.