१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
चन्द्रनगरमा नाढीमन गङ्गा आरतीको लागि आरती घाट निर्माण हुने – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

चन्द्रनगरमा नाढीमन गङ्गा आरतीको लागि आरती घाट निर्माण हुने

सर्लाही,९ जेठ । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा नाढीमन गङ्गा आरतीको लागि आरती घाट निर्माण हुने भएको छ । सोमबार आरती घाटको शिलान्यास गाउँपालिका अध्यक्ष राजकुमार महतोले गर्नुभएको छ ।

नाढीमन तालमा भारतको बनारस, धनुषाको जनकपुरधाम जस्तै दैनिक सन्ध्या आरती संचालन गर्न आरती घाटको निर्माण गर्न लागिएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ ।

आरती घाट निर्माण पश्चता प्रत्येक दिन सन्ध्या आरती हुने भएपछि चन्द्रनगरमा आरतीको माध्यमबाट पनि आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन सकिने चनद्रनगर गाउँपालिका अध्यक्ष महतोको विश्वास रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.