१२ आश्विन २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
बरहथवामा नबिल बैंकको २३५ शाखा स्थापना – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

बरहथवामा नबिल बैंकको २३५ शाखा स्थापना

सर्लाही,१८ जेठ।सर्लाहीको बरहथवामा नबिल बैंकको २३५ शाखा स्थापना भएको छ।

बिहीबार बरहथवा नगरपालिका मेयर कल्पना कटुवालले एक कार्यक्रमको बीच शाखाको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ बरहथवाका अध्यक्ष रामबाबु साह,नेपाल बैक लिमिटेड बरहथवा शाखा प्रबन्धक रोशन न्यौपाने , इलाका प्रहरी कार्यालय वरहथवाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्र सेवाग्राही लगायतको उपस्थिति रहेको थियोे ।

बैंकले बिहिवारबाट एटीएम सेवा पनि उपलब्ध गराउन थालेको शाखा प्रमुख रामबाबु थापाले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.