२० फाल्गुन २०८०, आईतवार | Email:- [email protected] | [email protected]
“हरित शहर, हमर नगर” भन्ने नाराका साथ मौलापुरमा बृक्षारोपण – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

“हरित शहर, हमर नगर” भन्ने नाराका साथ मौलापुरमा बृक्षारोपण

असार २८ गते। रौतहटको मौलापुर नगरपालिकामा विविन्न ठाउँमा वृक्षारोपण गरिएको छ ।
आज बिहीबार “हरित शहर, हमर नगर” भन्ने नाराका साथ वृक्षारोपण गरिएको छ । नगरप्रमुख रीना कुमारी साहको विशेष पहलमा विभिन्न क्षेत्रमा बृहत बृक्षारोपण गरिएको नगर प्रमुख रिना साहले बताएका हुन्।

विभिन्न जातका बिरुवा रोपिएको निमित प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले साहले बताएको छ । रोपिएका बिरुवाहरुमा आँप, लिच्ची, गोलमोहर,कागती, लगायत प्रजातीका बोटविरुवाहरु रहेका छन ।

बृक्षारोपण कार्यक्रमको शुभारम्भ नगरप्रमुख साह गरेका थिए।वृक्षारोपणले मौलापुरलाई हरित शहर बनाउन बृहत बृक्षारोपण वातावरणमा सहयोग पु¥याउनु साथ साथै मानव जीवनमा पनि ठूलो भूमिा रहेको बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.