१२ आश्विन २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
उडायो सपना बोलको आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजसाहित्य कलास्थानीय

उडायो सपना बोलको आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक

लालबन्दी । गायक सन्तोष दाहालको उडायो सपना बोलको आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।गायक दाहालको शब्द, संगीत तथा स्वरमा जिनियस म्युजिक कम्पनीबाट म्युजिक भिडियो सार्वजनिक भएको हो । अडियो भने केहि दिन अघि नै म्युजिक नेपालले सार्वजनिक गरेको थियो ।

दाहालले नेपालमै पहिलो पटक राति जोगीले बजाउने फेरीबाजाको प्रयोग गरेर गीत सार्वजनिक गरेको दाबि गरेका छन । उनले हालसम्म यो बाजा प्रयोग गरि कुनै पनि संगीत सिर्जना नगरिएको बताए ।करिव एक दर्जन गीत सार्वजनिक गरिसकेका दाहालको मेचीको कसम, कालिको कसम बोलको स्वदेस गीत र मिडिया रे बोलको गीत अत्यधिक चर्चामा छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.