१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
आजपा निकटको आम नेपाली एकता समाज, भारतको कमिटी गठन – Nigrani Today
ताजा खबरराजनीतिसमाचार

आजपा निकटको आम नेपाली एकता समाज, भारतको कमिटी गठन

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम नेपाली एकता समाज, भारतको ५१ सदस्यीय कमिटी गठन भएको छ ।

आज बसेको भर्चुअल बैठकले बृहत छलफल गर्दै केवी रावत सागरको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रिय समिति गठन भएको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।

समितिको वरिष्ठ उपाध्यक्षमा शिद्धार्थ पुरुष,उपाध्यक्षमा टेकबहादुर खड्का, सचिवमा शंकर सोनी, सहसचिवमा हर्कबहादुर विष्ट, कोषाध्यक्षमा सम्झना वि.क. र कार्यालय सदस्यमा रमेश चलाउने रहेका छन् ।

यसैगरी सदस्यमा दिपक रावत, तुलाराम विष्ट, तारा बहादुर खड्का, प्रेमराज गिरी, भरत धामी, दिलिप भण्डारी, कृष्ण धामी, पदम चलाउने, संत बहादुर कामी, सागर योगी, तुला बुढा, भरत बहादुर विष्ट, भरत पाल, शंकर सुनार, खगेन्द्र बजागाँइ, अमृता रावत, प्रेम बुढा, एकोन्द्र खड्का रहेका छन ।

यसैगरी सदस्यमा विनोद रावत, राज बटाला, तपेन्द्र विष्ट, अम्मर नेपाली, राजु देउवा लगायतका सदस्य रहेको आजपा प्रवक्ता साहले जनाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.