२ जेष्ठ २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
फतुवा विजयपुर नगरपालिकाको आम जनता पार्टीको नगर अध्यक्षमा यादव सर्वसहमत – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

फतुवा विजयपुर नगरपालिकाको आम जनता पार्टीको नगर अध्यक्षमा यादव सर्वसहमत

असोज १६ गते । पूर्व मन्त्री प्रभू साह नेतृत्वको आम जनता पार्टी (आजपा) रौतहटको फतुवा विजयपुर नगरपालिका कमिटीको अध्यक्षमा विजय यादव निर्विज सर्वसम्मत निर्वाचित भएका छन्। शुक्रबार फतुवा विजयपुरको विवाह मण्डपमा कार्यक्रम सम्पन्न भएको थिए । आजपाको अध्यक्ष एवम रौतहट क्षेत्र नं ३ बाट संघिय सांसद निर्वाचीत प्रभू साहको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थिए ।

अभनियमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका नवनिर्वाचित अध्यक्ष यादव पूर्वमन्त्री एवं आजपाका अध्यक्ष प्रभु साहका स्वकिय सचिव समेत हुन्।

कमिटीको उपाध्यक्षमा शेरबहादुर पटेल, प्रदिप चौधरी, रामाकान्त यादव, रामसरण यादव , ईन्चार्ज प्रदिप पटेल, सचिवमा सलेन्द्र साह , सहसचिवमा सुनिता यादव, अनिल यादव, नरेन्द्र यादव , कोषा अध्यक्षमा सञ्जु देबी समेत सर्वसम्मत निर्वाचित भएका छन्।

त्यस्तै पार्टीको संगठन आइटी आर्मीमा अध्यक्षमा गोपाल साह, ईन्चार्ज रामशरण यादव, उपा अध्यक्षमा रामाकन्त यादव, मुकेश यादव,सचिउ रजनीश यादव, सह सचिव एमडी समीर, समेत सर्वसम्मत निर्वाचित भएका छन्। त्यस्तै आम मुस्लिम मोर्चाको अध्यक्षमा जैनुल खा, उपा अध्यक्ष ओवदुल मिया, हमिद खा, सचिव मजबुलहा आलम, सह सचिव कलाम अंसारी, समेत सर्वसम्मत निर्वाचित भएका छन्।

त्यस्तै आम जनजाती तथा थारु मोर्चाको अध्यक्षमा रामचन्द्र चौधारी, उपा अध्यक्ष चन्द्रिका चौधरी , राजेश चौधरी, साचिउ दीपलाल चौधरी, सह सचिव दिनेश चौधरी समेत सर्वसम्मत निर्वाचित भएका छन्।

त्यस्तै पार्टीकै संगठन आम मधेसी मोर्चाको अध्यक्षमा रामानन्द यादव, ब्रहामानरायण यादव, उपाअध्यक्ष रामसोगारथ साह, जय नारायण पटेल, बैनाथा यादव, दीपलाल यादव, सँचिउ मनोज साह, सह सचिव सुरेश यादव, नरेश यादव, कोशा अध्यक्ष्ँ मोहन बैठा, समेत सर्वसम्मत निर्वाचित भएका छन्।

त्यस्तै आम दलित मोर्चाको अध्यक्षमा सहदेव हजरा, इन्चार्ज प्रमोद पासवान, उपा अध्यक्षमा कमलेश पासवान, रामविलास दास , विगु महरा, सचिउ सिकिन्द्र दास सह सचिव विनोद वैठा, सोभा देबी राम समेत सर्वसम्मत निर्वाचित भएका छन्।

आम किसान मोर्चाका अध्यक्षमा रामाआधार पटेल, इन्चार्ज रामाशंकर पासवान, उपा अध्यक्ष लुट्न यादव, रामविश्वास यादव, सचिउ लक्षमन साह, सह सचिव मुक्तिनारायण चौधरी, शेख गोनौर समेत सर्वसम्मत निर्वाचित भएका छन्।

पार्टीकै संगठन आम महिला मोर्चाका अध्यक्षमा ईन्द्राबति देबी, उपा अध्यक्ष श्यामा चौधरी , शान्ति यादव, सचीउ सुनिता देबी महतो, सह सचिव चेत कुमारी चौधरी, जितिया राम, निशा यादव , लालची राम समेत सर्वसम्मत निर्वाचित भएका आइटी आर्मीको केन्द्रीय सदस्य एवम आइटी आर्मीको नगर ईन्चार्ज रामशरण यादवले जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.