२ जेष्ठ २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा आगोले जली वृद्धको मृत्यु – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा आगोले जली वृद्धको मृत्यु

सर्लाही,२ फागुन । सर्लाहीमा आगोले जली एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती नगरपालिका वडा नं. ८ गिरी टोल बस्ने अन्दाजी वर्ष ६५ को रामअशिष साह रहेका छन ।

आज बिहान आफ्नो घरको अगाडी आगो बाली आगो तापिरहेको अवस्थामा वृद्ध साहको शरीरमा आगोलागी जली मृत्यु भएको थियो । राति घरमै सुतिरहेका साह कसरी सडकमा पुग्नुभयो र आगो लाग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृत्क साह बिगत २ वर्ष देखि प्यारालाइसिसको बिरामी समेत रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधब प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.