१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
चन्द्रनगरमा बाल विवाह, बालश्रम र लागु पदार्थ सम्बन्धी सचेतनामुलक घरदैलो कार्यक्रम गरियो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

चन्द्रनगरमा बाल विवाह, बालश्रम र लागु पदार्थ सम्बन्धी सचेतनामुलक घरदैलो कार्यक्रम गरियो

सर्लाही,२९ साउन । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा बाल विवाह, बालश्रम र लागुपदार्थ सम्बन्धी सचेतना मुलक घरदैलो कार्यक्रम गरिएको छ ।

अष्ट्रेलिय एड, ह्याण्डी क्याप, विश्व शिक्षा, वल्र्ड भिजन तथा चन्द्रनगर गाउँपालिकाको साझेदारीमा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रले वडा नं. ३ बरकुर्वामा बाल बिवाह, बालश्रम न्युुनिकरण र लागुुऔषध बन्द गर्ने जस्ता हानिकारक अभियासलाई रोकथाम गर्न जनचेतना मुलक अन्तरक्रिया तथा घरदैलो कार्यक्रम गरिएको थियो ।

मंगलवार समुदाय परिवर्तन समुहका सदस्यहरुको नेतृत्वमा समुदाय परिवर्तन समुहका सदस्य तथा रुपान्तरण कक्षाको बालबालिकाको उपस्थितिमा सचेतना मुलक घरदैलो कार्यक्रम गरिएको सिकाई परिचालक पुनम साहले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.