२० फाल्गुन २०८०, आईतवार | Email:- [email protected] | [email protected]
हरिपुरमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्न सम्बन्धि कार्यक्रम गरियो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हरिपुरमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्न सम्बन्धि कार्यक्रम गरियो

सर्लाही,८ असोज। सर्लाहीको हरिपुर नगरपालिका एक दिने भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्न सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

 कार्यक्रम हरिपुर नगरपालिका प्रमुख गोपाल पजियार उप-प्रमुख निलम देवि राय अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका सूचना अधिकारी कृष्णप्रसाद हुमगाई हरिपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेल , विषयगत  शाखा प्रमुखहरु वडाध्यक्ष लगायत स्थानीयको सहभागीता रहेको थियो।

कार्यक्रममा अख्तियारका सूचना अधिकारी हुमागाईले हरिपुर नगरपालिका भित्रबाट मात्र अख्तियारको कार्यालय वर्दिवासमा १३ वटा उजुरी दर्ता भएको जानकारी दिनुभयो । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम राख्न  अख्तियार  सबैमाआग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.