२० फाल्गुन २०८०, आईतवार | Email:- [email protected] | [email protected]
सर्लाहीमा टयाक्टर दुर्घटना हुदाँ दुुई जनाको मृत्युु – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा टयाक्टर दुर्घटना हुदाँ दुुई जनाको मृत्युु

सर्लाही । सर्लाहीमा टयाक्टर दुर्घटना हुदाँ दुुई जनाको मृत्युु भएको छ भने दुुई जना घाइते भएका छन । मृत्यु हुनेहरुमा गोडैता नगरपालिका वडा नं. ७ निवासी ४० वर्षीय अशेश्वर पटेल र गोडैता नगरपालिका वडा नं. ८ बस्ने २८ वर्षिय शंकर पटेल रहेका छन ।

गए राती बाँस लोड गरिएको ना ५ त ६१८२ नम्वरको टयाक्टर अनियन्त्रित भइ पल्टिदा मृत्क दव्व पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यसैगरी दुर्घटनामा परेर गोडैता नगरपालिका वडा नं. ८ बस्ने २० वर्षिय रुपेश महतो र रौतहटको परोहा नगरपालिका वडा नं. ८ बस्ने २४ वर्षिय जयप्रकाश पटेल घाइते भएका थिए । तिनिहरुको उपचार प्रादेशिक अस्पताल मलंगवामा भैरहेको पिजल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेन्द्र पजियारले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.