६ कार्तिक २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चाड पर्वलाई प्रभाबित पार्ने कुनै पनि गतिविधि हुन नदिने इन्सपेक्टर लोप्चनको भनाइ – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

चाड पर्वलाई प्रभाबित पार्ने कुनै पनि गतिविधि हुन नदिने इन्सपेक्टर लोप्चनको भनाइ

भक्ती रिजाल
सर्लाही ।आउदै गरेका दिपाबली तथा छठ लगायतका पर्बहरुलाइ मर्यादित र सुरक्षीत बनाउन चौबीसै घन्टा प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय हरिवनका इन्सपेक्टर किशोर लोप्चनले बताएका छन् ।

नेपालीहरुको महान पर्व बडा दशै सकिए संगै  दुई ठुला पर्व दिपाबली तथा छठ घर-घरमा भित्री सकेका छन् । स्थानिय बजारहरुमा  किनमेलका लागि मानिसहरुको भिड लागीसकेको छ, भने चाड बाडका लागि टाढा- टढा बाट मानिस आउने क्रम बाक्लिएको छ ।

त्यसैले बजार लगायतका सबै स्थानहरूमा सान्ती सुब्यबस्था कायाम होस भनी सादा पोसाकका प्रहरी परिचान गरिको हुदा सान्ती सुब्यबस्थामा कुनै कमी नहुने इन्सपेक्टर लोप्चनको भनाइ छ ।

जुवा तास खेल्ने, मादक पदार्थ सेवन गरि हो-हल्ला गर्ने तथा अबान्चित कृयाकलाप गर्ने बिरुद्द कडा कार्बाही गरिने पनि इन्सपेक्टर लोप्चनले बताएका छ्न्  ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button