५ माघ २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाही जिल्ला भूमि समस्या समाधान समितिको अध्यक्ष विश्वकर्मालाई लालबन्दी नगरपालिकाले गर्यो सम्मान – Nigrani Today
ताजा खबरमधेश प्रदेशस्थानीय

सर्लाही जिल्ला भूमि समस्या समाधान समितिको अध्यक्ष विश्वकर्मालाई लालबन्दी नगरपालिकाले गर्यो सम्मान

सर्लाही जिल्ला भूमि समस्या समाधान समितिको अध्यक्ष मदन बहादुर विश्वकर्मालाई लालबन्दी नगरपालिकाले सम्मान गरेको छ ।एक कार्यक्रमको आयोजना गरि नगर प्रमुख बासुदेव अधिकारी, उप मेयर कल्पना माया पाख्रिन र प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले विश्वकर्मालाई सम्मान गरेको छ।

। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सर्लाही जिल्ला ईखरपुर नगरपालिका–१२ निवासी  विश्वकर्मालाई केही दिन पहिला भूमि समस्या समाधान आयोग, जिल्ला समिति सर्लाहीको अध्यक्ष पदमा नियुक्त गरेको थियो।लामो समयदेखि भूमि अधिकारबाट वञ्चित समुदायको अधिकारका लागि संघर्षरत सामाजिक अभियन्ता तथा नेपाली कांग्रेस मधेश प्रदेश सदस्य विश्वकर्मा अध्यक्ष पदमा नियुक्त भएपछी उहाको शुभचिन्तकहरु खुसि भएका छन।

भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ को दफा ८ को उपदफा (३) बमोजिम पदावधि कायम हुने गरी मन्त्रीस्तरीय निर्णय अनुसार उनलाई नियुक्ति गरिएको थियो

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button