१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
एसईई परीक्षाफल प्रकाशितस : ४ लाख ८४ हजार २ सय ७८ उत्तीर्ण, यसरी हेर्न सकिन्छ – Nigrani Today
ताजा खबरसमाचारसमाज

एसईई परीक्षाफल प्रकाशितस : ४ लाख ८४ हजार २ सय ७८ उत्तीर्ण, यसरी हेर्न सकिन्छ

काठमाडौँ,२३श्रावन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको प्रवेशिका परीक्षा ९एसईई०को परीक्षाफल शनिबार दिउँसो प्रकाशित भएको छ।

जस अनुसार ५ लाख १७ हजार १ सय २२ जनाले परीक्षा फारम भरेकोमा ४ लाख ८४ हजार २ सय ७८ उत्तीर्ण भएको परीक्षा नियन्त्रक कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले बताएका छन् ।

कोरोनाभाइरसका कारण परीक्षा हुन नसकेपछि विद्यालयहरुले आन्तरिक मुल्यांकन गरी प्राप्तांक पठाएका थिए । सोही आधारमा परीक्षा नियन्त्रण कार्यालयले शनिबार परीक्षाफल प्रकाशन गरेको हो ।

परीक्षा बोर्डको आधिकारिक वेबसाइट, नेपाल टेलिकम र एनसेलको वेबसाइटमार्फत परीक्षाफल हेर्न सकिन्छ । यस्तै नेपाल टेलिकमको १६०० र एनसेलको १६०० नम्बरमा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।

त्यसैगरी www.see.gov.npwww.neb.gov.np,  www.theconnectplus.com, बाट पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।

त्यस्तै  www.see.edusanjal.com,  www.see.ntc.net.np, www.ncell.axiata.com बाट पनि नतिजा थाहा पाउन सकिनेछ ।

देशभरबाट ५ लाख १७ हजार विद्यार्थीले एसईई दिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.