समाचार
भारतको सुरक्षामा नेपाली गोरखा सेनाको अहम भूमिका रहेको:अकरम पठान

कपिलवस्तु, श्रावण ३१
इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठानले भारतको ७५औं स्वतंत्रता दिवसको शुभकामना व्यक्त गरेका छन् l
नेपाल र भारत दुबै देश मित्र राष्ट्र रहेको बताउदै दुबै देश बिच पहिला देखि नै चलि आएको सामाजिक, सांस्कृतिक, व्यापारीक र आर्थिक सम्बन्ध अमर रहोस् भन्ने भाव समेत व्यक्त गरेका छन्l नेपाल भारतको संबंध रोटी बेटीको रहेकाले अटुट सम्बन्ध रहेको बताउदै संबंध अमर रहोस भन्ने बताउदै भारतको सुरक्षामा नेपाली गोरखा सेना को सदैव अहम भूमिका रहेको बताए l