१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
समाजवादी प्रेस संगठनको अध्यक्षमा बिश्वकर्मा – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

समाजवादी प्रेस संगठनको अध्यक्षमा बिश्वकर्मा

सर्लाही,४फागुन।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)  निकट समाजबादी प्रेस संगठन नेपालको सर्लाही भेलाले जिल्ला कमिटी गठन भएको छ ।

उद्योग वाणिज्य संघ लालबन्दीको सभाहलमा भएको भेलाले पत्रकार क्षितिज बिश्वकर्माको अध्यक्षतामा समाजवादी प्रेस संगठन नेपाल गठन गरेको हो ।

नवगठित १७ सदस्यिय कार्यसमितीको वरिष्ठ उपाध्यक्षमा रिना आले, उपाध्यक्षमा अनिता साह, सचिबमा बिप्लब पोखरेल, कोषाध्यक्षमा लक्ष्मी गुरुङ, सह–सचिबद्वयमा कौसिला दर्नाल एबं रञ्जना राई सहित अन्य सदस्य चयन भएका छन ।

त्यस्तै भेलाले कश्यप बरालको संयोजकत्वमा राघब शर्मा, मुकुन्द ढुङ्गेल, ढुण्डी राज पोखरेल र प्रेम राज दाहाल रहेको सल्लाहकार समिती चयन गरेको छ ।

पार्टी  केन्द्रिय सदस्य तथा प्रदेशसभा सांसद बेचि लुंगेलीको प्रमुख आतिथ्यतामा भएको भेलामा सह–सचिव नवराज मिश्र, पार्टीका सर्लाही जिल्ला प्रचार बिभाग प्रमुख चुडामणि वाग्ले लगाएतको सहभागीता रहेको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.