१४ चैत्र २०८०, बुधबार | Email:- [email protected] | [email protected]
मधेस प्रदेश स्वास्थ्य विभाग प्रमुखमा महिला नेत्री थापा नियुक्त – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

मधेस प्रदेश स्वास्थ्य विभाग प्रमुखमा महिला नेत्री थापा नियुक्त

सर्लाही,११ माघ । नेपाली कांग्रेसको मधेस प्रदेश अन्तर्गतको स्वास्थ्य विभाग प्रमुखमा सर्लाही निवासी नेपाली कांग्रेस नेत्री शर्मिला थापा नियुक्त भएकी छन ।

नेपाली कांग्रेस मधेश प्रदेश कार्य समितिको कार्यालय, धनुषाले मंगलवार एक पत्र जारी गर्दै सर्लाही निवासी महिला नेत्री थापालाई स्वास्थ्य बिभाग प्रमुखमा नियुक्त गरेको छ ।

नेपाली कांग्रेसको विधान २०१७ को धारा १३(११) बमोजिम थापालाई स्वास्थ्य बिभाग प्रमुखमा नियुक्त गरिएको नेपाली कांग्रेस मधेश प्रदेश कार्य समितिको सभापति कृष्ण प्रसाद यादवले जानकारी दिए ।

महिला नेत्री थापाले नेपाली कांग्रेसले आफुलाई गहन जिम्मेवारी प्रदान बताइन्न । स्वास्थ्य जस्तो अत्यन्त संवेदनशील र गहन क्षेत्रमा दिईएको यो जिम्मेवारीलाई अथक लगन र मिहिनेतले पूरा गर्ने नेपाली कांग्रेस नेत्री थापाले बताइन्न ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.