१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
परीक्षा हलबाट भारी संख्यामा मोबाइल फोन बरामद भएपछि केन्द्राध्यक्ष निलम्बन – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाजस्थानीय

परीक्षा हलबाट भारी संख्यामा मोबाइल फोन बरामद भएपछि केन्द्राध्यक्ष निलम्बन

सर्लाही,१६ वैशाख । सर्लाहीको एक माध्यमकि शक्षिा परीक्षा केन्द्रको परीक्षा हलबाट भारी संख्यामा प्रतबिन्धति सामग्री बरामद भएपछ िकेन्द्राध्यक्षलाई निलम्बन गरएिको छ । जल्लिा परीक्षा समन्वय समिति, सर्लाहीले एक नर्णिय गर्दै बरहथवा नगरपालकिा वार्ड नं. ५ स्थति श्री चक्रजनता माध्यमकि विधालयका केन्द्राध्यक्ष रामबहादुर राय लाई निलम्बन गरेको हो ।

चक्र जनता माविको परीक्षा केन्द्रमा केन्द्राध्यक्षकै मिलोमतोमा परीक्षा आचार संहतिाको व्यापक उल्लंघन भइरहेको गोप्य सुचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशंकर यादव, बरहथवा नगरपालकिाको प्रमुख प्रशासकीय अधकिृत मदन कुमार थापा र जिल्ला शिक्षा तथा समन्वय इकाइ, सर्लाहीका नमित्ति प्रमुख सुनलि कुशवाहाको नेतुत्वमा गएको संयुक्त अनुगमन टोललिे परीक्षा हलबाट ४७ थान स्मार्टफोन मोबाईल, चिठ्ठ, गाइड, गेस पेपर, नोटबुक र किताब लगायत भारी संख्यामा प्रतबिन्धति सामग्री परीक्षा हलबाट बरामद गरेको थयिो।

परीक्षा हलबाट परीक्षा अमर्यादति बनाउने वस्तु बढी नै देखएिकाले केन्द्राध्यक्षलाई निलम्बन गरएिको जिल्ला परीक्षा समन्वय समतिकिा अध्यक्ष तथा प्रमुख जल्लिा अधकिारी थानेश्वर गौतमले जानकारी दएि । परीक्षा हलबाट बरामद भएको सबै मोबाईल फोन सलि गरेर ईलाका प्रहरी कार्यलय बरहथालाई बुझाउन केन्द्राध्यक्ष रायलाई नर्दिेशन दईिएको थयिो तर बरामद भएको मोबाईल फोन मध्ये केही थान मोबाईल फोन सम्बन्धति निकायको निर्देशन बिना नै अटेरी गर्दै बिधार्थीहरुलाई बुझाएपछी केन्द्राध्यक्ष फेर्नुपर्यो, उनले भने ।

यसैगरी निमित्त इकाइ प्रमुख कुशवाहाको टोललिे बरहथवा नगरपालकिास्थति मुक्तेश्वर गणेश मावी मुर्तयिाबाट निरीक्षक नम्रता दाहाल, महेन्द्र रत्न जगरनाथ लक्ष्मनियिा मावी सितापुरबाट निरीक्षकद्वय शलिा अधकिारी र श्रीकिशुन ठाकुर तथा सरस्वती मावी हजरियाबाट दिनेश दाहाल र रमेश दाहाललाई निष्कासित गरेका थिए ।परीक्षा हल भित्र मोबाईल फोन फेला परेपछि श्री वेणी भोला नमुना माध्यमकि वधिालयमा अध्ययनरत सिम्बल नम्बर ०२२०२६११ भएका विधार्थी बिक्रम दास कथवनियाको एक दिनको परीक्षा रद्द गरिएको गोडैता नगरपालकिा वार्ड नं.५ रामवन मावि परीक्षा केन्द्र का केन्द्राध्यक्ष ब्रहमानन्द साहले जानकारी दएि ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.