११ चैत्र २०८०, आईतवार | Email:- [email protected] | [email protected]
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु

सर्लाही १६ चैत्र।सर्लाहीको हरिपुर्वा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ।

अहिले भर्खरै ४ बजे वडा नं ३ धनकौलमा दक्षिणबाट उतर तर्फ जादै गरेको ना.३४ प ८२८९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

मोटरसाइकल बाटो भन्दा ८ मिटर तल खालि खेतमा दुर्घटना हुदा नामथर नखुलेका अन्दाजी बर्ष ३०/३२ र अ.बर्ष ४५/४६ को दुई जना पुरूष ब्यक्तिहरूको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

प्रहरीले घटना स्थललाइ सुरक्षित राखेर थप अनुशन्धान कार्य गरिरहेको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.