१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
बाल विवाह र दहेज प्रथा न्युनिकरण गर्न ट्रली बुफर तथा जिंगल हस्तारण – Nigrani Today
ताजा खबरप्रदेश २समाचारस्थानीय

बाल विवाह र दहेज प्रथा न्युनिकरण गर्न ट्रली बुफर तथा जिंगल हस्तारण

धनुषा, ३० भदौ । मधेस प्रदेश महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले मधेश प्रदेशका ८ वटै जिल्ला प्रहरी कार्यालयलाई ८० वटा बुफर र संदेश मुलक जिंगल हस्तान्तरण गरेको छ ।

बिहिवार एक कार्यक्रमको आयोजना गरि मधेस सरकारका महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहले नेपाल प्रहरीका मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक मसऊद आलम खां लाई बाल विवाह र दहेज प्रथा न्युनिकरण गर्न ट्रली बुफर तथा जिंगल हस्तारण गरेको महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

प्रदेशमा बढ्दो दहेज कु–प्रथा ,बाल विवाह र महिला हिंसा विरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुफर र संदेश मुलक जिंगल प्रदान गरिएको महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.