१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाही क्षेत्र नं. ४ प्रदेश सभा (क) मा पुनः सिंह विजयी – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

सर्लाही क्षेत्र नं. ४ प्रदेश सभा (क) मा पुनः सिंह विजयी

सर्लाही ,८ मंसिर । सर्लाही क्षेत्र नं. ४ प्रदेश सभा (क) मा नेपाली कांग्रेसका उम्मेदवार बिरेन्द्र प्रसाद सिंह पुनः विजयी भएको छ ।

आज बिहान प्रदेश सभा (क) को सम्पन्न मतगणना अनुसार सिंह १५६९३ मत ल्याएर विजयी भएका छन । सिंहको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामबाबु रायले १४६१६ मत प्राप्त गर्नुभएको छ ।

सिंहले रायलाई पराजित गर्दै पुनः मधेस प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ। यसैगरी जनमत पार्टीका उम्मेदवार प्रमोद कुमार रायले २३८८ मत मात्र प्राप्त गर्नुभयो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.