२० मंसिर २०७९, मंगलवार | Email:- [email protected] | [email protected]
सर्लाहीको क्षेत्र न.४ (ख) मा फकिरा महतो विजयी – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

सर्लाहीको क्षेत्र न.४ (ख) मा फकिरा महतो विजयी

सर्लाही ,८ मंसिर । सर्लाही क्षेत्र नं. ४ प्रदेश सभा (ख) मा माओवादी केन्द्रका उम्मेदवार फकिरा महतो विजयी भएको छ ।

आज बिहान सम  प्रदेश सभा (ख) को सम्पन्न मतगणना अनुसार महतो ८०३३ मत ल्याएर विजयी भएका छन । महतोको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अनिता देवी यादव ७६७६ मत प्राप्त गर्नुभएको छ ।

महतोले यादवलाई ३५७ मतको अन्तरले पराजित गर्दै मधेस प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.