१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
वडा अध्यक्ष कृष्ण कुमार कार्कीले ३०१ जनालाई सम्मान गर्यो – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

वडा अध्यक्ष कृष्ण कुमार कार्कीले ३०१ जनालाई सम्मान गर्यो

सर्लाही १६ पुस पुष । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण कुमार कार्कीले ३०१ जनालाई समानित गरेको छ ।

बडा नं ७ को बजेट बाट वडा अध्यक्ष कार्कीले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ३०१ जना लाभग्राही लाई समान्न गरेको छ । ३०१ जनैलाई वडा अध्यक्ष कार्कीले शनिवार सम्मान गर्दै जाडो बाट जोगाउन पानी तताउने ईलौक्ट्रिक केतली प्रदान गरेको थियो ।

सम्मानित हुनेहरुमा जेष्ठ नागरिक ,अपांग ,एकल महिला ,बिधवा रहेका छन।जानकी माबि मा गरिएको सम्मान कार्यक्रममा आफ्नो मन्तव्य राखनु हुदै वडा अध्यक्ष कार्कीले आगामी दिनमा पनि यस्ता खालका सम्मान कार्यक्रम लाई निरन्तरता दिने र जेष्ठ नागरिकहरु माथी हुने घरायसी सामाजिक र विभिन्न खालका दुव्र्यवहार अन्त गर्नको लागि आफू कृयासिल रहने बताउनुभयो ।

कार्यक्रममा वडा सचीव निला कुमारी निरौला, वडा सदस्य राधेश्याम गुप्ता, गिता बिक ,तारा श्रेष्ठ, सुरज थापा लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थोयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.