१२ आश्विन २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
इन्द्रेणी बचत समुहको १३अ‍ौं साधरणसभा संपन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

इन्द्रेणी बचत समुहको १३अ‍ौं साधरणसभा संपन्न

बरहथवा,२० साउन । सर्लाहीको बरहथवामा रहेको इन्द्रेणी बचत समुहको १३अ‍ौं साधरणसभा संपन्न भएको छ।संस्थाका उपाध्यक्ष उर्मिला एस्मालीको अध्यक्षतामा भएको कार्यक्रममा समुहका २३ जना जेष्ठ नागरिकलाई दोसल्ला तथा कदरपत्रले सम्मान गरिएको छ।

सम्मानित हुने समुहका जेष्ठ नागरिकमा गोविन्दप्रसाद अधिकारी, धुबनाथ खनाल ,अक्षयलाल साह,सोमनीमाया पाचे,रामलक्षण साह,जमुनादेवी दास लगायतका रहनु भएको छ।

समुहले प्रत्येक वर्ष वार्षिकोत्सबका दिन विभिन्न कार्यक्रम गर्दै आएको समुहका सचिव बलराम एस्मालीले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.