२३ पुष २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नवलपुर सर्पदंश उपचार केन्द्रको सचालन व्यवस्थापन समिति गठन – Nigrani Today
समाचारसमाज

नवलपुर सर्पदंश उपचार केन्द्रको सचालन व्यवस्थापन समिति गठन

सर्लाही । लालबन्दी नगरपालिका वडा नं. १ मा रहेको नवलपुर सर्पदंश उपचार केन्द्रको सचालन व्यवस्थापन समिति गठन भएको छ । उद्धव प्रसाद पौडेलको अध्यक्षतामा समिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा गंगा माया खडका, सचिवमा पञ्चलाल यादव, सह सचिवमा शेखर कुमार दास, कोषध्यक्षमा नागेन्द्र चौधरी, सदस्यहरुमा इस्कीलाल पासवान, भरत कुमार घिमिरे, फैयाज मिकरानी, शान्ता थापा, दिनेश प्रसाद मैनाली, सोनेलाल चौधरी, पशुपती कुमार शर्मा, इन्दल देवी चौधरी, लक्ष्मी महतो, लालपरी देवी चौधरी, हरि बहादुर भटराई गरी १६ सदस्य कार्य समिति चयन गरिएको आयोजकले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button