Uncategorizedताजा खबरसमाचारसमाजस्थानीय
नेपाली कांग्रेस सर्लाहीका सभापति सिंह सम्मानित

नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह सम्मानित हुनुभएको छ ।
सोमवार एक कार्यक्रमका बिच नेपाली कांग्रेसका केन्द्रिय सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सर्लाही सभापती सिंहलाई सम्मान गरेको छ ।
नेपाली कांग्रेस केन्द्रिय कार्यालय सानेपामा आधुनिक पुस्ताकालय तथा स्रोत केन्द्र सञ्चालनार्थ पुस्तक प्रदान गर्नु भएकोमा धन्यवाद सहित सर्लाही सभापति सिंहलाई सम्मान गरिएको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।