
संवधिान दविस तथा राष्ट्रयि दविस, २०८२ वगितमा जस्तै यस वर्ष पन िवविधि कार्यक्रम आयोजना गरी देशव्यापी रुपमा मनाइँदैछ ।
सरकारले मुलुकको परविर्तति राजनीतकि उपलब्धकिो संरक्षण गर्ने मूल कानुन संवधिान’ जारी भएको दनिलाई देशव्यापी रुपमा मनाउन आह्वान गरेको छ ।
राष्ट्रपत िरामचन्द्र पौडेलको प्रमुख आतथ्यिमा यही असोज ३ गते बहिान सैनकि मञ्च, टुँडखिेलमा दविसको मूल कार्यक्रम आयोजना हुने गृह मन्त्रालयका सहसचवि ऋषरिाम तविारीले जानकारी दनिुभयो ।
समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुहुनेछ । अहलिेको वशिेष राजनीतकि परस्थितिलिाई दृष्टगित गरी वभिन्नि झाँकीलगायतका कार्यक्रम कम हुनेछन् ।
नेपालको संवधिान घोषणाको एक दशकलाई उत्सवका रुपमा भव्यताका साथ मनाउन भनी अघल्लिो सरकारले गत भदौ ८ गते संवधिान दविस तथा राष्ट्रयि दविस, २०८२ मूल समारोह समति िगठन गरेको थयिो ।
नेपाली जनताको बलदिानीपूर्ण र लामो सङ्घर्षको उपलब्धस्विरुप संवधिानसभाबाट नेपालको संवधिान, २०७२ असोज ३ गते घोषणा भएको थयिो । संवधिान जारी भई एक दशक पुगेको यस वशिेष अवसरमा संवधिान कार्यान्वयनपछकिो अवस्था, उपलब्ध,ि कमीकमजोरी, झेल्नुपरेका समस्यालगायतका वषियमा व्यापकरुपमा बहस, छलफल तथा अन्तरक्रयिा हुने भनएिकामा धनजनको अपुरणीय क्षतसिहति परविर्तति घटनाक्रमका कारण प्रभावति हुने अवस्था सर्जिना भएको छ ।
यस दविसका अवसरमा वर्तमान संवधिान नर्मिाणको ऐतहिासकि पृष्ठभूम,ि संवधिानको महत्व, संवधिानमा अन्तर्नहिति पक्षहरूमा केन्द्रति भई प्रदेश र स्थानीय तहहरूमा समेत कार्यक्रम आयोजना हुनेछन् । रासस