७ माघ २०८२, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाही क्षेत्र नं. १ मा नेकपा एमालेका मनोज देवकोटाको उम्मेदवारी दर्ता – Nigrani Today
समाचारस्थानीय

सर्लाही क्षेत्र नं. १ मा नेकपा एमालेका मनोज देवकोटाको उम्मेदवारी दर्ता

सर्लाही । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) सर्लाही क्षेत्र नम्बर १ का उम्मेदवार मनोज देवकोटाले उम्मेदवारी दर्ता गराउनुभएको छ।

देवकोटाले सर्लाहीस्थित क्षेत्र नम १ निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गराउनुभएको हो। उम्मेदवारी दर्ताका क्रममा पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button