७ माघ २०८२, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीका चारै निर्वाचन क्षेत्रमा नेकपाको  मनोनयन दर्ता – Nigrani Today
समाचारस्थानीय

सर्लाहीका चारै निर्वाचन क्षेत्रमा नेकपाको  मनोनयन दर्ता

सर्लाही । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट सर्लाही जिल्लाका चारै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूको मनोनयन दर्ता भएको छ।

पार्टीका अनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट प्रमोध साह, क्षेत्र नम्बर २ बाट महिन्द्र यादव, क्षेत्र नम्बर ३ बाट नारायणकाजी श्रेष्ठ तथा क्षेत्र नम्बर ४ बाट रजनीश यादवले आ–आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो।

मनोनयन कार्यक्रममा पार्टी नेता–कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button