Nigrani Today

भ्रष्टाचारको आरोपमा निलम्बनमा परेका एक कर्मचारीद्वारा अख्तियार प्रमुखको नाममा सुसाईट नोट लेखी…

०२ असोज, २०७७ उदयपुरका एक पुर्वकर्मचारीले आईतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेको नाममा शुसाईटनोट लेखी आत्महत्या गरेका छन् ।मालपोत कार्यालय कलकींमा रहँदा भ्रष्टचार मुद्दा लागेपछि निलम्बनमा परेका उदयपुरको…

मातृभूमि है पुकारती ! ( कविता )

मातृभूमि है पुकारती ! मातृभूमि है पुकारती, तू सो रहा जवान हैं ! देश के सपुत, जाग होरहा बिहान है !! -२ देश में है त्राही-त्राही, सुनरहा है तू पडा ! दीन कि कराह आह, सुनरहा है तू पडा !! -२ देश मे शोषन-दमन, उठरहा तूफान है ! देश के सपुत, जाग…

सोहजन खेती अभियान प्रदेश २ मा सुरु, सोहजनले पिपलभन्दा धेरै अक्सिजन दिने गरेको दाबी

१ असोज, जनकपुरधाम । स्वास्थ्य, पोषण, सौन्दर्य, वातावरण र समृद्विका लागि उपयोगी हुने भन्दै प्रदेश २ मा सोहजनको खेती अभियान सुरु गरिने भएको छ । भोर नामक संस्थाले सर्लाहीको चन्द्रनगर गाउँपालिकाबाट यो खेतीको प्रारम्भ गर्न लागेको हो । चन्द्रनगर…

सर्लाहीमा भारतीय नागरिकलाई नागरिकता बनाई दिएको फरार अभियूक्त पक्राउ

राधेश्याम कु्शवाहा, ०१ असोज सर्लाही सर्लाहीमा झुठा विवरण पेस गरी भारतीय नागरिकलाई नागरिकता बनाइदिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गत २०७६ पुस ३ गते झुठा विवरण पेस गरी भारतीय नागरिकलाई आफ्नो छोराको नाम दिएर नागरिकता बनाइदिएको हल्ला…

सर्लाहीको नवलपुरमा कोरोना प्रभावित परिवारलाई एक मनकारी व्यक्तिको आफनै लागतमा राहत वितरण

प्रेमनाथ पौडेल, ०१ असोज लालबन्दी सर्लाहीको लालबन्दी नगरपालिकामा राहत वितरण गरिएको छ। वार्ड १ नवलपुर का गरिब, दलित, मजुदुर तथा अतिविपन्न परिवारका नागरिकलाई खाद्यय सामाग्री वितरण गरिएको छ । सोही ठाउँ निवासी हाल काठमान्डौ स्थित मनिपाल…

भोली भारतबाट जयनगर हुदै जनकपुर आउँदै नेपाल रेल्वे

१ असोज, २०७७ जनकपुरधाम । बहुप्रतिक्षित जनकपुर जयनगर रेल्वे ९नेपाल रेल्वे० भोली शुक्रबार जनकपुर आउने भएको छ । बर्षौदेखि प्रतिक्षारत नेपाल रेल्वे शुक्रबार मध्यान्हसम्म विधिवत रुपमा जनकपुर आउने भएको छ । भारतको बिहार राज्यको हाजीपुर स्टेशनमा…

राजनितिक चलखेलका कारण सर्लाही धनकौलको सडक विवादले लियो उग्ररुप, सत्ता र पावरको आडमा निजि जमिनमा सडक…

राधेश्याम कुशवाहा, ०१ आश्विन सर्लाही सर्लाहीको धनकौल गाउँपालिकामा भएको सडक विवाद राजनितिक चलखेलका कारण उग्ररुप लिएको छ। धनकौल गाउँपालिका वार्ड न.१ खेखौनामा सडक विवादलाई लिएर पटक पटक झडप हुदै आएको छ। गएको शुक्रवार दुवै पक्ष बिच झडप हुदाँ…

“लक्ष्मीनीयाँ गाउँपालिकाको भ्रष्टाचारको कमिसन अख्तियार देखि स्थानीय प्रशासनसम्म !”

जनकपुर - ढल्केवर सडक-खण्डको राजमार्ग मै पर्ने प्रदेश २ को राजधानी जनकपुर देखि १ किलोमिटर उत्तरमा पर्ने धनुषा जिल्लाको लक्ष्मीनीयाँ गाउँपालिका मधेश जनबिद्रोहको उदगम-स्थल हो, उक्त गाउँपालिकाले धनुषा जिल्ला र समग्र देश कै राजनीतिमा गहिरो…

किशोरीहरुलाई स्वास्थ तथा सरसफाई किट वितरण

३० भदौं, कपिलवस्तु कपिलबस्तु जिल्लाको १८ स्थानहरुमा किशोरीहरुलाई स्वास्थ तथा मर्यादित किट केएर नेपालको सहयोगमा दलित सामाजिक विकास केन्द्रले वितरण गरिएको छ । कोभिड १९को महामारीवाट आफू बचौं र अरुलाई पनि बचाऔं भन्ने उद्धेश्यवाट किशोरीहरुलाई…

सिद्धिचरण राजमार्ग अन्तर्गत चुरियामा सडक अवरुद्ध हटाउन जनप्रतिनिधी थाले पहल

भावना थापा, कटारी ।। भाद्र ३० गते मंगलवार ।। सिद्धिचरण राजमार्ग अन्तर्गत उदयपुर र सिराहाको सिमानामा पर्ने चुरियामा सडक विस्तारको जिम्मा पाएको लाहान स्थित बजरंगवली कन्ट्रक्सनको गैर जिम्मेवारी प्रति आफ्नो ध्यानाकर्षण भएको उदयपुर क्षेत्र…