Nigrani Today
Browsing Category

प्रदेश नं २

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

सर्लाही,९ कार्तिक । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा

सर्लाहीमा एकैदिन ३ बिओपीको उदघाटन, शान्ति सुरक्षालाई ध्यानमा राख्दै ३.५ कि.मि को अन्तरमा एउटा बिओपी…

राधेश्याम कुशवाहा, ०८ कार्तिक सर्लाही सर्लाहीमा एकैदिन तिनओटा बिओपीको उदघाटन गरिएको छ। सर्लाहीको गोडैता नगरपालिका, ब्रह्मपुरी गाउँपालिका र मंलगवा नगरपालिका गरी तिनओटा बिओपी महोत्तरी बाहिनी पटी सशस्त्र प्रहरी नायब महानिरीक्षक डिआईजी

जंगली भालुको आक्रमण बाट ४६ वर्षिय आले गम्भिर घाइते

सर्लाही,८ कार्तिक । सर्लाहीमा जंगली भालुको आक्रमण बाट एक जना मानिस गम्भिर घाइते भएको छ । गए साझ लालबन्दी नगरपालिका वडा नं. १३ नारायण डाँडा बस्ने ४६ वर्षिय गणेश बहादुर आले मगरलाई घर नजिकै रहेको १सय मिटर दुरीको जंगलमा अचानक जंगली भालुले

ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा चन्द्रनगरका युवक गम्भिर घाइते

सर्लाही,८ कार्तिक । सर्लाहीको लालबन्दी नगरपालिकामा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा चन्द्रनगरका एक युवक गम्भिर घाइते भएको छ । गए साझ लालबन्दी न.पा. वडा नं. ३ स्थित भित्रि सडक खण्डमा लालबन्दीबाट जव्दी तर्फ जाँदै गरेको स १० प ४८७५

धनकौलमा एक ७६ वर्षिय बृद्धले छातीमा जमरा उमारियो, वृद्धलाई हेर्न र्दशनार्थीको भिड

मुकेश झासर्लाही, ८ कात्तिक । सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौलमा एक बृद्धले दशैंको घटस्थापना देखिनै निराहार ब्रतबसी आफ्नो छातिमा जमरा उमार्नु भएको छ ।घटस्थापनादेखी विधिवत रुपमा पुजापाठ गरेर हरिपुर्वा–३ धनकौल स्थित रहेको महरानी स्थान

अबको लडाई समृद्धि र विकासको लागि लड्नुपर्ने : सांसद प्रभु साह

गौर,७ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि लड्नुपर्ने बताएका छन् । रौतहटको देवाही गोनाही नगरपालिका–९, धरहरीमा आयोजित शुभकामना

वर्षेनी मुर्ति बनाउने परम्मपरा हटाउन बरहथवामा दुर्गा मन्दिर निर्माण हुने

घनश्याम सिंहबरहथवा,७ कार्तिक । सर्लाहीको बरहथवा नगरपालिका वडा नं. ५ मा दुर्गा मन्दिर बन्ने भएको छ ।प्रत्येक वर्ष लाखौँ रुपैया खर्च गरेर मुर्ती निर्माणको परम्परालाई चिर्न नगरपालिका, प्रदेश सरकार र स्थानिय व्यपारी तथा समाजसेवीको सहयोगमा

प्रदेश २ को राजधानी सर्लाही उपयुक्त हुने सरोकारबाला व्यक्तिहरुको भनाई

सर्लाही,७ कार्तिक । प्रदेश २ को राजधानी सर्लाही उपयुक्त हुने सर्लाहीका विभिन्न अधिकारीक व्यक्तिहरुले बताएका छन । सर्लाहीको ईश्वरपुर नगरपालिकामा प्रदेश २ को स्थायी राजधानी सर्लाही राख्नुपर्ने विषयमा अन्तरक्रिया कार्यक्रम बोल्नु हुदै ओविसीका

सवारी दुर्घटनामा परी १६ जना घाइते, एकको अवस्था चिन्ताजनक

सर्लाही,७ कार्तिक । सर्लाहीमा बेग्ला बेग्लै भएको सवारी दु्र्घटनामा परी १६ जना घाइते भएका छन भने एकको अवस्था चिन्ताजनक रहेको छ । हरिपुर न.पा. ३ फरहदवा स्थित नबलपुर मलंगवा सडकखण्डमा नबलपुरबाट मलंगवा तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ह ००३९ न.

जसपाका दुई केन्द्रिय सदस्य सर्लाहीमा समानित

सर्लाही,६ कार्तिक । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य बमबहादुर मोक्तान र संजय पासवान सर्लाहीमा सम्मानित हुनु भएको छ ।कार्तिक ३ र ४ गते केन्द्रीय पार्टी कमिटीको बैठकबाट केन्द्रीय सदस्यमा सर्वसम्मत चयन हुनु भएका मोक्तान र पासवानलाई सो